मान्छेको यहाँ एक पटक बिहे नभएर घरबाट कस्तो तनाब आइराबेला अब ४/४ पटक ब्या गर्नेहरुको कुरो सुनेर के पो भने हुन् बाबैले !
खैर,
श्रीमती जति ओटा फेरीए पनि देश र जनताप्रतिको सेवा भाव नाफेरियोस !
जय होस् सबैको !!
*बहुआयामिक गरिबी*
योजना आयोग र Oxford द्वारा सातै प्रदेशमा व्याप्त बहुआयामिक गरिबीको सूचकांक (MPI) सार्वजनिक गरियो | प्रदेश न. ६ र २ सबभन्दा विपन्न छन् तर विपन्नताका पाटाहरु पृथक छन् | MPI विधि र अन्य तथ्यका लागि प्रतिवेदन यहाँ छ : https://t.co/9BYUsqNGEW