बिश्वका झण्डै आधा श्रमजीवी कामदारह��ुको रोजगार संकटमा परेको यस वर्तमान परिप्रेक्षमा उनिहरुको जनजिवन सहज बनोस भन्ने शुभकामना सहित आजको विश्व मजदुर दिवस वा मे दिवसको सबै मजदुर, मजदुरको हक हितका लागि लड्ने योद्धा र मजदुरको पक्षमा नियम कानुन बनाउने बुद्धिजीवी वर्गमा शुभकामना।✊🇳🇵
जस्ले गर्छ धर्म उस्को फुट्यो कर्म।
जस्ले गर्यो पाप उस्लाई फलिफाप।
बर्तमान नेपालको परिस्थितिमा सुहाउँदो कथन, यस श्वोकलाई अझै कसरी प्रष्ट पर्न सकिन्छ होला! 🧐