@kc_raaju@GokulPBaskota आफुले पादेको खासै गनाउदैन अझ enjoy नै गर्ने अनी अरुले ठुस्स सानो पाद दा पनि nuclear बम खसी हाल्यो जस्तो रोइलो गर्ने कमरेड ! Malla is UML choice
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा आपत्ति गर्दै गोजीको मान्छे नियुक्त गर्ने जालझेल’भनेर कांग्रेस सभापति गगन थापाजीले टिप्पणी गरिरहँदा हामी आँफै सत्तामा रहँदा गरेको भागवण्डा र दलीयकरणलाई पनि स्मरण गरौं है। प्रतिपक्षको आलोचना गर्ने हक छ,पहिले काम गर्न दिउँ! https://t.co/a9JYezgtty