#नेपाल विश्वका १८१ देशहरूमध्ये घर मूल्य-आम्दानी अनुपातमा १७८औं स्थानमा र एउटा औसत घर किन्न औसत परिवारको लगभग ३३ वर्षको #आम्दानी बराबर खर्च गर्नुपर्छ । https://t.co/8D6iHeBeTS
#HousingCrisis#Nepal#सुकुम्वासी
Had an unexpected moment today while talking about human extinction, my 8 year old calmly said it might actually be good for the environment.
It stopped me for a second.
Maybe the real question isn’t about #HumanExtinction but something else .
भुटान हेरिकन काठमाडौंमा केहीपनि छैन , बिजुलीको टुंगो छैन, सडकमा चर्को जाम छ, वाग्मती फोहोरले गर्दा बग्न छाडेको छ, राजनीति विस्मयपूर्ण छ तैपनि नेपालमा स्वतन्त्रताको सुगन्ध फैलिएको छ र म आशा गर्छु, भुटानले पनि कुनै दिन यस्तै स्वतन्त्रताबोध अनुभूति गर्नेछ https://t.co/HJyGXk6WLw

१४७४ अर्बको बजेट भएको देशमा 'वर्षको १० अर्ब पैसाको जोहो कसरी गर्ने?' भन्ने प्रश्न विद्वान सांसद मा. डा. @MinendraRijal लाई त्यति सुहाएन है! राजनीतिक तहमा यो हदको परनिर्भता र निरिह मनोविज्ञान पनि हाम्रो विकासको बाधक हो।
What would you say If this were another country? If Chinese police did this to reporters in Hong Kong? This is the second time in 24 hours that police are acting with force against reporters. It’s un-American.