कहिलेकाहिँ
अरुलाई पनि उपहार दिएर हेर,
अरुको सेवा गरि हेर,
पाहुना बोलाइ हेर,
अनि पो
पाएको उपहारको,
पाएको सेवा सुविधाको,
अरुले गरेर आतिथ्यको
अमूल्य मूल्यांकन गर्न जानिन्छ!
निर्मलाको हत्यारा मज्जाले छक्काइयो भन्दै आज पनि निर्धक्क घुमिरहेको होला अनि पीडित बाउआमा आज पनि पक्का एक सास निर्धक्क्ले फेर्न सकेका छैनन्। कस्तो बिडम्बना छ संसारमा पापीलाइ सुख अनि पीडितलाई उल्टै सास्ती !!
कति महान होलान ति एकतर्फी प्रेम गर्नेहरु, जसले प्रेमको बदलामा प्रेम पनि चाहेनन्।जबकी अाजकलका कथित प्रेम सम्बन्धहरुमा स-साना कुरामा पनि नापतौलको प्रचलन छ।😊
नेपालीहरू सबैभन्दा बढी बसोबास गर्ने सिड्नीमा मात्र अहिलेसम्म मानसिक रोगकै कारण आधा दर्जनभन्दा बढीले आत्महत्या गरिसकेको जानकारहरू बताउँछन् ।
अथाह अवसरको खानी मानिएको पहिलो विश्वको विकसित देशमै नेपालीहरूमा मानसिक रोग प्रमुख समस्याका रूपमा झांगिन... https://t.co/Q7MtHJdCoM