नेकपा डबलका त्यगी कमरेड विष्णु पाैडेलले पार्टीलाई अब साम्यवादतिर लाने प्रस्ताव गरेछन्। सुनदेखि माटाेसम्म खाएर धन सञ्चय र विलास गर्नु पार्टीकाे लक्ष्य र नेताहरूकाे जीवनशैली बनेकाे छ। तैपनि पार्टीलाई साम्यवादतिर लाने? उदात्त अादर्शप्रति याेभन्दा क्रूर ठट्टा अरू के हुनसक्छ,मान्यवर?
@db1magar @Rajesh_Ahiraj@bishalpun83 सर लाई बाबुराम बारे कोहि बोले मुटु मा तिर घोचे झै हुन्छ ।असत्य यहा कहि छ र? मसाल माओबादि एनेकपा हुदै समाजबादि सम्म पुगेको स्विकार गर्न कति मुस्किल हो
भोट जत्ति नेकपा, कांग्रेस, फोरम र राजपालाई दिने ! चित्रबहादुर केसीको गिलाँसचाँही रित्तै राख्ने ! अनि ‘नेपालमा संघीयता काम छैन !’ भन्ने !
‘इस् तेरो कुरा !’ भनेर नाकको छाला खुइलिने गरि यस्ता नौरङ्गीलाई लोप्पा ख्वाउन मन लाग्ने ।