सही हो🔥
आफ्नै भाषा, आफ्नै दस्तावेज अनुमोदित गराउनका लागि अर्को चुनाव नै कुर्नुपर्ला: अर्थमन्त्री स्वर्णिम वाग्ले!
बिषय विज्ञता, बोलीमा स्पष्टता, दुई तिहाईको म्याण्डेट सहित सरकारमा रहेको दलका अर्थमन्त्रीमा यत्तिको आवेग चाही सही छ🔥🔥🔥
हिजो मलाई एक श्रद्धालुबाट प्राप्त सन्देश जस्ताको त्यस्तै...
एउटा जिज्ञासा, आज पशुपति मन्दिर जाँदा दक्षिण पट्टि रहेको भैरवको मन्दिरमा भगवानको मूर्तिलाई ढोग्न नमिल्ने गरी काठको छेको लगाइएको थियो।
हुन त पहिला पहिला जाँदा पनि देखेको हुँ। त्यहाँकी एउटी दिदीलाई सोधेर मूर्तिमा ढोगेर आइयो। बाहिर निस्कँदा त्यो दिदीले खर्च नदिने भनेर भन्नुभयो।
त्यो मन्दिरमा पहिलेदेखि बस्ने एकजना दिदी हुनुहुन्छ, उहाँले चाहिँ होइन, अर्को त्यहीँ भएकी दिदीले भनेको कुरा हो यो। एकछिन सोचेँ यस्तो पनि तरिका हुन्छ र?
भगवानलाई पूजा गर्न बार लगाउने अनि पैसा माग्ने! बाहिर आएँ, पशुपति मन्दिर वरिपरिका साना-साना पीठमा आउने भक्तजनलाई त्यहाँको पीठमा ढोगेपछि टीका लगाउन भन्दै बस्ने मानिसहरू थिए।
अनि भक्तजनले त्यहाँ चढाएको पैसा, टीका लगाइदिएबापत दिएको पैसा कहाँ जान्छ होला। आज सोमबार पनि होइन, झन् भीड भएको बेलामा पैसा कति जम्मा हुँदो होला।
त्यो पैसा पशुपति क्षेत्र विकास कोषमा जान्छ कि कहाँ जान्छ? त्यहाँ बसेर पैसा बटुल्ने ती व्यक्तिहरू पशुपति क्षेत्र विकास कोषले खटाएका कर्मचारी हुन् कि को हुन्? यसको खोजीनीति कहाँ गर्ने होला?
यो चाहिँ हेर्नैपर्ने विषय जस्तो लागेर उठाएको हुँ। यो पशुपति क्षेत्र होइन, मुख्य मन्दिरको परिसरभित्रैको कुरा गरेको हुँ। धन्यवाद।
Instead of watching an hour of Netflix, watch this 60 minute lecture from Steve Jobs after being fired from Apple. It will teach you more about building companies than most startup books ever will.
If "Salman Khan" & "Aishwarya Rai" got "Married", they would have the most "Beautiful Kids" ever!
@grok can you attempt to imagine what their kids would look like? Create a Family portrait with two of them, one girl, one boy and a cute dog.
🛕 10 Most Visited Hindu Temples in the World 🌏
1. Tirupati Balaji Temple
2. Pashupatinath Temple
3. Kashi Vishwanath
4. Vaishno Devi Temple
5. Jagannath Temple
6. Batu Caves Temple
7. Prambanan Temple
8. Angkor Wat
9. Sri Mariamman Temple
10. Akshardham Temple….See more