@munaparajuli3 देश बिरामी नेताहरु भ्रष्ट जनता आक्रांत डाक्टर नक्कली बिरामीहरु ब्याकुल केटाहरु बेरोजगार अनपढ बिद्यार्थी गवाँर ब्यापारी हरु हेलिकोप्टर मा सवार पुरुष हरु खाडीमा महिलाहरु अर्कैको गाडीमा युबतिहरुको मृत लाश झाडीमा युबाहरु को आँखा अर्काको नाडीमा म प्रेमको बाढीमा उनि रातो साडीमा😂😂