@rambohara अहिले बाहिरी देशबाट यत्रो सहयोग आइरहेको छ, कसै न कसैले त्यसको पनि coordination गर्नुपर्ने होला नि? सबै रसुवा तिरै लाग्ने हो र? राहत उद्दार र पुननिर्माणका लागि पैसाको जोहो पनि गर्नुपर्ने होला?
@ApuroSudan ब्रो, यो अस्ति NDTV India ले नेपालमा india Nepal relation को बारेमा एउटा दिनभरिको talk show चलाएको थियो त्यो show कै दौरान खाना खाएको हो। खानै खान नहुने त हैन होला?
@belakoboli खगे ब्रो, यो अस्ति NDTV India ले नेपालमा india Nepal relation को बारेमा एउटा दिनभरिको talk show चलाएको थियो त्यो show कै दौरान खाना खाएको हो। खानै खान नहुने त हैन होला?
@Radhakr07983874 लिम्पियाधुराको कुरा गर्नु अगाडि आजसम्म नेपालका अन्तिम गाउँ सम्म गोरेटो बाटो समेत किन पुगेन, त्यहाँका बासिन्दा आफ्नै भुमिमा जान पनि भारतको बाटो हुँदै जानू पर्ने बाध्यता कसरी आयो भनेर कहिले प्रश्न गर्यौ? झोला बोकेका पत्रकार हरु जब राजनिती गर्न थाल्छन जनताका मुद्दा कहिले छपिन्नन।
@ptkums आफ्नै जनतालाइ भुटानी बनाएर अमेरिका पठाएको लाज कि? रास्ट्रघाती महाकाली सन्धी गरेको लाज कि? सुडान घोटाला, लाउडा काण्ड, टिकापुर काण्ड, बाल मन्दिर काण्ड गरेको लाज कि के को लाज ब्रो? अझ यति, ओम्नि, वाइड बडि, टेरामक्स जस्ता काण्ड मच्चाएको काण्ड ? 😂😂
@NishcalRai खुबै ठूलो काम गर्यौ, सन 2012 देखि बन्न थालेको 2020 मा उदघाटन भएको लुपुलेख जाने सडक तिम्रै सरकारले सुरुमै किन रोक्न सकेन? रास्ट्रघाती महाकाली सन्धी गर्दा कता थियो काङ्ग्रेस? त्यहीँ बेला महाकाली को मुहान कुन हो भन्ने टुङ्याउनु पर्दैन? 35 बर्ष देश लुट्नेका ठुला कुरा ।
@Radhakr07983874 जेन्जी आन्दोलनमा बालेन ले त झन म सहभागी हुदैन, कोइ अरु जो यो आन्दोलन संग सम्बन्धित अथवा जेन्जी उमेर बाहेकका हरु आफ्नो स्वार्थपुर्तिका लागि भए पनि नजानु होला पो भनेको छ त, यसमा के चै दोश देख्नु भयो?