@realpbhattarai अर्जुननरसिंहले काँग्रेसी राजनीति शुरु गर्दा गगन जन्मिएका पनि थिएनन्, अर्जुननरसिंह केसी नेपाली काँग्रेसको प्रभावशाली नेता बन्दा गगन थापाको राजनीतिनै शुरु भएको थिएन । भलै विचमा केही वर्ष पञ्चायतमा अलमलिए होलान् ।
नेपालीले टिप्पणी गर्न पाएमा जे मा पनि गर्दिहाल्ने बडो मिठो चलन छ 😃
Bravo, @sudarshan_kha :
GenZविद्रोहपछि सत्ताच्युत ओलीले कुनै बेला माओवादीको प्रतिकार गर्दै शक्तिसञ्चय गरेका थिए।
यसपालि GenZरगतको टाटो सुक्न नपाउँदै पुनःभोलेन्टियरको प्रतिकारमार्फत शक्तिमा फर्किन चाहेकाछन्।
भोलेन्टियर फोर्स बनाएर कोसँग लड्ने ओलीजी?
https://t.co/gLurEsfqEP
आश गरेकाहरुसित निराश हुन पर्दा नमिठो लाग्दो रहेछ ।
जसले जे भनेपनि @Jhakri_didi समकालीन निडर क्रान्तिकारी नेता लाग्थ्यो,यति प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी होलिन भनेर कहिल्यै सोचिएन ।
राजनिति गर्नेहरुको भर लाग्नै छाड्यो, झनै कम्युनिष्टको भन्दा त बरु जड्याहाको बोलीको भर होला ।
ओमप्रकाश अर्याल को हुन चिन्दिन तर यो देशले अर्थमन्त्री र उर्जामन्त्री गज्जब पाएको छ । सफल कार्यकालको हार्दिक शुभकामना छ ।
बधाई छैन, कार्यकाल पछि सिधै हार्दिक धन्यवाद भन्न पाइयोस्।
@Seabaji माथि नाम लिइएका मध्ये सुरेन्द्र पाण्डे बाहेक खासै कोही टेस परेन । बर्तौला उमेरले युवा तर विचारले बा को अनुयायी लाग्छन । गोकर्ण र पदम खासै केही उखाड्न सक्ने लाग्दैनन् ।
यति मध्ये सुरेन्द्र पाण्डे मात्रै धरातल बुझ्ने नेता लाग्छन् ।