एउटा पनि गतिलो रंगशाला भएन भनेर गुनासो गर्ने पुनर्निर्माण भएर रंगशाला राम्रो बन्यो तर बुद्धिजिवि दर्शकहरुले खेलचहि यसरी अवलोकन गर्दा रहेछन आउनुस भाईरल बनाउ त दुई खुट्टे जनवारहरुलाई 👎👎👎👎
@bhailiusha@PandeyBinda मनमा त कत्ती छ कत्ती भन्ने होलान नि अब । तर भए पनि बुख्याचाको क़ाम छैन । तोरीलाउरे जनजातिका छोराहरूक़ो हर्कतबाट थाहा लाग्यो । अहेम अहेम ...
@Sadiksha_karki_ हो हो सरकारले स्वामित्व लेओस । इनचार्ज धुसु भए रामरै हुने हो । दोश्रो विकल्प ब्यापारिक प्रतिस्ठान । म नि सेर किन्न सक्छु तर दान त दिन्न ! कसो हाऊ ???