पहिला पहिला बुडा पाखा को कुरा अर्ति उपदेश लिनु भनेर तेसै सिखाइदैन थीयो इ बा को कुरा सुनौ एकपल्ट ll पहिलेका मान्छेहरूले बाढी आउने ठाउँमा यसरी पूजा गरेका हुँदा रहेछन् 👇
@55Kthm थुक्क यिनिहरुको जिन्दगी ! मेहनत गरेर जिउन नसके मागेर खाओ तर नेपाल आमा प्रती गद्वारी गरेर नखाओ! विश्वको एक मात्र हिन्दुराज्य अनि धार्मिक सहिष्णुता युक्त समाज नबिगारौं!
रास्वपा महाधिवेशनमा त चितवन यती फोहर भयो, यति किलो मासु खाए, यति बढ़ी कण्डम खपत भयो भनेर खुब लेख्ने १२ ब्रदर्स अहिले गगन कांग्रेस महाधिवेशनमा त रत्नपार्क सड़कभरी फोहर गरेको न देख्छन्, न मेसको मेनू आऊँछ, न काठमांडूमा कण्डम खपत बढ़ेको कुरा आऊँछ, दोषी चश्मा।
चोलेन्द्र लाई फसाईयो भन्दै उफ्रीने स्वाँठहरुले यसो नजर बिगतमा बोलेका कुराहरु हेर्नू नि कति गाँण जलेको जसरी उफ्रेको ती पिँध पोल्नेको औषधि फार्मेसीमा Burnol पाउँछ त्यो किनेर लगाउ तर भ्रष्टाचारि,गद्दार,देश द्रोहीको पक्षपोषण नगर। कुनै बेला महाभियोग सिफारिस समितिमा यसरी गर्जेका थिए।
Is this the way "students" should behave towards their Vice Chancellor, in this case VC of Tribhuvan University Dr. Bhola Thapa?? This kind of behavior is absolutely unacceptable and no wonder, Government is moving towards ending party linked student unions in Public universities and colleges. These people are there to do pure party politics and not get themselves educated.