आदरणीय सम्पादक ज्यूहरु,
निकै गम्भीरता साथ लेख्दैछु, तपाईंहरुको काम पत्रकारिता गर्नु हो, आफू मातहत काम गर्ने पत्रकारको रक्षा गर्नु हो र पत्रकारिताको मूल्य जोगाउन आफ्नो अडानमा अडिनु हो।
++
The world’s most beautiful cities (beauty score):
🇮🇹 Venice: 83.3%
🇮🇹 Rome: 82.0%
🇪🇸 Barcelona: 81.9%
🇨🇿 Prague: 78.7%
🇺🇸 New York: 77.7%
🇬🇷 Athens: 77.5%
🇭🇺 Budapest: 75.9%
🇦🇹 Vienna: 75.8%
🇫🇷 Bordeaux: 75.3%
🇮🇹 Milan: 75.1%
🇸🇪 Stockholm: 74.8%
🇫🇷 Paris: 74.7%
🇮🇹 Florence: 73.6%
🇮🇱 Tel Aviv: 73.6%
🇩🇰 Copenhagen: 73.2%
🇲🇦 Marrakech: 72.7%
🇺🇸 Chicago: 71.7%
🇳🇱 Amsterdam: 71.7%
🇩🇪 Berlin: 71.3%
🇹🇷 Istanbul: 70.2%
🇷🇺 St. Petersburg: 69.2%
🇫🇷 Strasbourg: 69.1%
🇦🇪 Dubai: 67.6%
🇺🇸 Miami: 63.0%
🇨🇳 Beijing: 55.6%
Note: Beauty score represents the average percentage match of a city’s buildings to the golden ratio. The higher the score, the closer a city’s buildings is on average to matching the golden ratio.
According to Online Mortgage Advisor
श्री @ArunLuitel7 दाजु लेख्नुहुन्छ:
ठ्याक्कै शंकरदेव क्याम्पस अगाडिको सानो गल्लीबाट ४० मिटर जति अगाडी गएपछि एकजना नेवार दाइको चियानास्ताको सानो होटल थियो, अहिले छ छैन थाहा छैन। म कहिलेकाहीँ चिया नास्ता गर्न त्यहाँ जान्थेँ ( सधैँ गएर खाने पैसा हुँदैन थियो ) त्यो होटलमा गगन थापा आफ्नो सेनामेना सहित आउँथे र चियानास्था खान्थे, ती नेवार दाइले पैसा माग्दा खातामा लेख भन्थे। धेरै भयो भाइ दिनु न हाम्ले पनि भाडा तिर्नुपर्छ, काम गर्नेलाई तलब दिनुपर्छ भन्दा "मैले नदिँदा तेरो तिर्ने भाडा रोकिन्छ? दिने तलब रोकिन्छ?? केटाहरू लगाएर प्रतिगमनकारी ज्ञानेको हलि हो यो भन्दै तेरो होटल तोडफोड गर्न लगाइदिउँ?? सधैँको लागि तेरो होटल बन्द गर्दिउँ" भन्दै धम्क्याउँथ्यो..... बिचारा ती दाइ निरीह भएर हेरि मात्रै रहन्थे..... यस्तो गुण्डालाई आज नेता मान्नु परेको छ!
केहि थप जानकारीहरु ---
Microsoft ले निशुल्क प्रदान गर्ने कोर्स जो सुकैले र जहाँ बाट पढे पनि हुन्छ । कोर्स पढ्न ईच्छा हुनेले यति उति पढेको हुनु पर्छ भन्ने छैन । पोखराकाले मात्र पढ्न पाउने भन्ने छैन किन भने कोर्स अनलाइन पढ्ने हो । आफुले अनलाइन पढेर सर्टिफिकेटको लागि अनलाइन जांच दिंदा पाउने 90 % छुट जसले जहाँ बाट जांच दिए पनि पाउँछ । Microsoft ले राष्ट्रिय आविष्कार केन्द्रलाई ७ हजार वटा कोटा दिएको छ ।
Microsoft ले निशुल्क प्रदान गर्ने बिभिन्न किसिमका कोर्सहरु पढेर Certificate लिनको लागी तलको लिंकमा गएर आफ्नो LinkedIn ID मार्फत Sign in गर्नु होस् र आफुले मन लागेको बिषय निशुल्क पढ्नु होस् ।
https://t.co/oWGqjwald4
Microsoft ले प्रदान गर्ने कोर्सहरुको लिंक र सर्टिफिकेटको नमुना तलको लिंकमा दिएको छ
https://t.co/3WmOD6QrOG
Microsoft को सर्टिफिकेट लिनको लागि लाग्ने शुल्क को १०% मात्र Microsoft लाई बुझाउनु पर्नेछ । Microsoft ले लिने शुल्क भनेको $160 हो, तर $16 डलर मात्र तिरे पुग्छ । $16 पनि तिर्न नसक्नेलाई पैसा नलाग्ने व्यवस्था गरिनेछ ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।
प्रीय मान्छे
न गुलाफको फुलले
प्रेम दर्शायौ,
न चक्लेट बोकेर
फकाउन आयौ,
न त प्रेम प्रस्ताव लिएर आयौ,
आउन त सधैं आयौ
कहिले मुस्कान बोकेर आयौ
कहिले जमेका मन लिएर
आँसु बगाउन आयौ ,
अनौठो प्रेम गर्यौ
नभनेर नै , नबोलेर नै
तिमी ले मलाई चुपचाप
अथाह प्रेम गरेर गयौ ।
सिर्जु
"मेलो बेप्पीले के खायो?" भन्दै घन्टा घन्टामा अपडेट लिनु मात्र माया होइन।
परिबन्दमामा व्यस्ततामा गरिने इग्नोर पनि मायाकै परीक्षा हो।
ढकन खोल्ने बित्तिकै उडेर सकिने अत्तर जस्तो माया पनि के माया ?
मायामा भावपरीक्षण गरिन्छ, लेखापरीक्षण होइन। 😍😍
#ValentineDay2023
आफुले चिरेको दाउरा
अरूले नै बाले पछि
आगो आफ्नो हुँदैन मनसरा
आगो आफ्नो नहुनेको
उज्यालो आफ्नो हुँदैन मनसरा
उज्यालो आफ्नो नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
कहिल्यै आगो
भरभराएको सुन्यौ मनसरा
आगो बलिरहेछ मनसरा
उस्ले भोगि रहेको
नियति युगौं अगाडि कसैले
निर्धारित गरि दिएको थियो
युगौं पछाडि
आउनेहरुको नियति
उ निर्धारित गरि रहेछ
बर्तमानमा आफ्नो
भाग मात्र बांचेर
शान्त तवरले
जान सक्दैन मान्छे
कसैलाइ भारि नबोकाइ
कसैसंग युध्द नगरि
प्रस्थान गऱ्यो भने
जन्म असफल भएको ठान्ने
अचम्मको मानक छ उस्को!