@Nepalipost सोफामा पल्टेर *** कन्याउदै स्पेसमा “यो भएन, त्यो भएन, यसरी गर्न पर्छ, उसरी गर्न पर्छ” भन्दै ज्ञान चोध्ने दाजुहरुलाई पनी एक एक वटा जिम्बेबारी दिने कि🤪 #reality
The flash floods along Nepal’s Bhotekoshi River are absolutely devastating.
Canadians are thinking of all those in distress right now, those who have lost a loved one, and all those who are still waiting for answers.
Our government is closely following the situation and asking all Canadians in the region to register with the ROCA system as soon as possible.
As rescue efforts continue, Canada stands ready to provide support.
EXCLUSIVE Visuals From Border
रसुवा बाढीको विध्वंसका हजारौं भिडियो आइरहेका छन् ।
तर
Himalaya TV र Onlinekhbar का सहकर्मीहरूले Chartered Helicopter बाट EXCLUSIVE Visuals ल्याएका छन् ।
जसले नेपाल–चीन सीमादेखि नुवाकोटको देवीघाटसम्म बाढी प्रभावित क्षेत्रको दृश्य एकैपटक प्रस्तुत गरेको छ ।
Some news you should read today in this CIAA and PMO case. Read all before forming an opinion.
1. This is a very serious issue, if true. Ameet Dhakal has raised some important questions. It's based on "high-level sources" from within the CIAA.
https://t.co/wFoGdUjTbv
तमाम मित्रहरू जानकार विश्लेषक ज्ञाता डाक्टर नेता पत्रकार झोले झाम्टे भारत बिज्ञ चीन विज्ञ अन्तरास्ट्रिय सम्बन्ध का जानकार हरुलाई यो पढ्न अनुरोध गरे 👇 https://t.co/0XnPQHnMod
प्लेकार्ड बोकेर अभियान गर्नका लागि र सञ्जालमा छाउनका लागि माईतिघर मण्डला काफी छ।
कृपया संसदमा नौटंकी देखाउन बन्द गरौ। संसदको गरिमा कायम गरौ, संसदलाई निति ��ियम बनाउने थलो बनाऔ🙏
तेहि आन्दोलनमा गएर जलेको भवन अगाडी हात उठाउने... एक समुह... Gen Z रे... तेहि समुह सङैको चुनाव लडेर आएको चाहि खरानी रे 😁 अझ तिनैले खरानी ग्याङ रे 😁😂 बाच्न पर्च अनेक देख्न पाइन्च!
कसैलाई नाँङ्गिन मन छ भने पेरिश डांडाको स्पेसमा गएर हल्का लिबरल कुरा गर्न थाल्नुस । अनि आउने छन् त्यहाँ नन्दी, भ्रिंगी, चौसठ्ठी योगिनी, भुत प्रेत पिसाच । भोलि रेकर्डिङ्ग सुन्नुस छुटेकाले |
आज विश्व पुस्तक दिवस,
पढेर के हुन्छ भन्ने सँग सकिँदैन तर उ छोरा छोरी नपढाई सक्दैन ! यहाँ, यस भूगोलका धेरै पुस्तकका पीडीएफ छन् !डाउनलोड गरी पढ्न सक्नु हुन्छ ! यी पुस्तकहरु किन्न पाइँदैन ! यो साइट पुन ल्याई दिएको छ भैरेले ! खुसि आफ्नो !
https://t.co/vddrVh65xb