डिसचार्ज को बेलामा बुढि आमालाई डाक्टर सोध्दै थियो,
आमा अब त केही समस्या छै��� नि?
भाको १ छोरो नि बिहे गरि Australia बस्यो, बिरामि पर्दा भेट्न नि आउदैन ,समस्या त धेरै छ बाबु भन्नुभयो ।
.
मातातीर्थ औँसीको शुभकामना ।
आफ्नाको साथ हुने अवसर मिलोस सबैलाई ।।