जेनजी आन्दोलन पछि प्रम चाहियो भन्थे, फेरी हामीलाई दिनोस सरकार चलाउन भन्ने पनि सुनियो फेरी अहिले बाँदरलाई प्रम बनाउनुपर्छ भन्छन त मान्निय ! यो माग एउटै, भाषा फरक जस्तो मात्र पो लाग्छ त!🤣🤣🤣
संसदमा अहिले नियमापत्ती, गैर संसदिय अभिव्यक्ति भन्न प्रतिस्पर्धा चलेको छ । भारत र पाकिस्तानमा मा कहिलेकाही हाँसो मजा पनि चलेको देखिन्छ । थेग्नै नसक्ने औपचारिकताको अन्त्य गर्दा राम्रै होला कि । भावी पिंढि ईतिहास हेर्दा नालायक पनि सांसद भएका थिए भन्ने पनि पढ्नुपर्छ ।
@SuryaRAcharya The most conservative institution is judiciary in Nepal. Beyond the career judge there are more opportunity to explore cadre judge if appointed with good intention of reforming judiciary.
@GokulPBaskota गोकुल जी दलितहरुलाई त पर्दैन होला ! एमाले भनेकै दलित विरोधि पार्टि रहेछ! के स्कुलिङ गरे होलान उत्पिडितको बिषयमा !तपाँईका नेताका श्रीमतीका लागि चाहिने दलितलाई शुन्य!
@MumaRamKhanal ऐतिहासिक रुपले स्थापित भाष्य गलत हो । कुनै समुदायलाई हरेक तवरले छेडछाड गर्नु गलत हो । मुमाराम जीबाट यो अपेक्षा थिएन । कतिपय ईतिहास बिर्सनै पर्छ । सच्याउनु पर्छ । अव खगेन्द्र सुनारले भने झै रेखा , राजेश , स्वस्तिमा, निश्चलहरु सगौरव वादी कसरी भए फिल्म बन्नुबपर्छ । बदनाम सह्य छैन ।
@bishnurijal1 In the name of organization, each people and institution has been highly politicized by the communist specially CPN UML. Which promoted broker in each administrative work. Citizen hardly survived without parties organizations. Now RSP swiped election without sister organization.