हाम्रो सफलता हाम्रो मेहनतले मात्र प्राप्त हुने होइन रहेछ, यो त हाम्रो पुर्वजन्म, प्रारब्ध र पुरुषार्थको को प्रतिफल पनि रहेछ। जीवनमा भोगेको र अनुभव गरेको।
चुनावी नतिजाको तथ्यांक विश्लेषणमा देखिएका केही रोचक तथ्यलाई यो थ्रेडमा राखेको छु।
सारलाई एक वाक्यमा भन्दा, रास्वपाले ती निर्वाचन क्षेत्रमा जितेको देखिन्छ, जहाँ अर्ध-शहरी जनसंख्या धेरै छ, जहाँ मध्यम वर्ग धेरै बस्छन्, स्मार्टफोन, कम्प्युटर र इन्टरनेट पहुँच तुलनात्मक धेरै छ ।
⏬👇
गगन दूर-दृष्टि :
समय, राजनीति, चेतना र समाजकै अनेक सीमितताका बीच गगनले जे जति गरे, के-कोही भन्न सक्नुहुन्छ– त्यो कम्तीको थियो?
*
"गगन भगवान होइनन् तर आज उनका सामुन्ने जो उभिएका छन्,ती सबैका तुलनामा गगन अलि अग्लै छन्।" @SanjayaGh@sharankchhetri@Purudai
*
https://t.co/bZTUcaeftq
स्वयं कुन पार्टीमा जादा आफ्नो भविष्य बन्छ भन्ने थाहा नपाएर पार्टी चाहार्दै उमेदवार बन्ने नेताले देशको र हाम्रो भविष्य बनाउछ भनेर हामी मतदाताले कसरि पत्याउने हजुर।
कांग्रेस पार्टीका महाधिवेशन प्रतिनिधि साथी,
क्षितिजमा देखिएको उज्यालो हाम्रो सुनौलो भविष्यको सूर्योदय नै हो भन्ने सुनिश्चित गर्न तपाईंले विधानले दिएको विशेष महाधिवेशन माग गर्ने अधिकारको ब्रम्हास्त्र चलाउनु पर्छ ।यावत विकृतिले मक्किएको पार्टीसत्ता अब ढल्नैपर्छ !! विद्रोह गर्नूस्!