३५ वर्षमा पुराना दलले नेपाल प्रहरीलाई आफु अनुकुल जति दुरूपयोग गरे नयाँ नेपाल बनाउन बनेको सरकारले ३५ दिनमा त्यो रेकर्डब्रेक गर्ने संकेत देखियो।
चासो को प्रक्राउ परे हैन, कसले र किन पक्राउ गर्यो भन्ने हो। कानुनी प्रक्रिया र विधी नभएको देश जति सम्पन्न भए नि उत्तर कोरिया हुने हो।
जनताले वहिष्कार गर्नु अगाडिनै सुध्रेको राम्रो है बालेनका पत्रकार ज्युहरु! 🤗 सधै बालेन र रबिको पछि पछि लागेर अनावस्यक प्रचारबाजी गरी अफवाह फैलाएको भन्दै नेपाली जनता सडकमा आउन थालीसके । समाचार भनेको स्वतन्त्र हुनु पर्छ भन्ने मानेता राख्छुम ।
म राम अनि मेरो भरत को बन्ला ?
तर जुन दलको भरत भए नि यो 4 मिनेटको संसदको भिडियो सुनियो यी मान्छे संसदमा आबस्यक छ कुनै दलले यिनिलाई उठायो कि उठाएन , यत्तिको बोल्ने मान्छे सबै दलमा चाहिन्छ
माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर स्वीकृति लिएर, आफ्नै प्रतिबद्धता विपरितका निषेधित क्षेत्र तोड्ने र हिंसात्मक कार्य गर्ने कार्य कानून सम्मत नै हो ?
यसको जवाफ आन्दोलन गरेका हौं भन्नेले दिनु पर्दैन?
के तत्कालीन केपी ओली नेतृत्वको सरकारले नव-युवाको शान्तिपूर्ण आवाज उठाउन पाउने अधिकारलाई सम्मान गर्दै - प्रदर्शनको स्वीकृति दिनु अपराध हो?
के आफ्नो भीड ठूलो भयो भन्दैमा आफैले गरेको लिखित प्रतिबद्धता विपरित हिंसा भड्काउने गरिका गतिविधि गर्न पाइन्छ भन्ने हो?
के प्रहरीले माइतीघर गएर लाठी प्रहार गरेको थियो?? गोली चलाएको थियो??
यी जवाफ कसैले दिनु नपर्ने हो ? हो भने मेरो केही भन्नु छैन।
म भने यो विद्रुप विध्वंसलाई आन्दोलन मान्न सक्दिन। यसको जवाफ खोज्नु पर्छ भन्छु।
र विजेता तपाईंहरूलाई भीडतन्त्रको नयाँ व्यवस्थाको निम्ति शुभकामना दिन्छु।
र फेरी भन्छु यो समयपनि बित्छ......!!
म
पानी जस्तै ढल्पलिन्थेँ
तिमी बाफ बनी मग्मगाउँथ्यौ।
म
आकाश जस्तै फैलिदिन्थेँ
तिमी तारा बनी जग्मगाउँथ्यौ।
म
चिम्लिदिन्थेँ आँखा
तिमी आइ निदाउँथ्यौ।
म
अङ्गाल्थेँ छातिभरी
तिमी अन्तर्मनमा उदाउँथ्यौ।
कुनै बेला के थिएन!
प्रेम थियो- सबै थियो।
मात्तिएझैँ, आत्तिएझैँ
डर पनि खुबै थियो।
☺️
जेष्ठ १० गते १० महिना अगाडि संसदमा संसदिय छानबिन समिती बनाउन येसरी अल्टिमेटम दिएका रेछन। अहिले आफू बिरुद्द पनि यहि कुरा लागू गर्ने आँट भएन?
कस्लाई बिस्वास गर्ने?
कस्लाई के भन्ने?
येस्ता प्रश्न अब आफैलाई सोधौ ।
"हाम्रो हेड अफ स्टेट विदेशीले फेर्न नसकोस। चाहेको कुरो त्यत्ति हो।"
म राजावादी होइन, नागरिक नै हेड अफ स्टेट हुने प्रावधान राम्रो हो। तर अपराधीपति हुने, किर्ते तरिकाले ऐन पास गर्ने हेड अफ स्टेट हुने अवस्था आउँछ भने मान्छेले यो तर्क पक्कै गर्छन !