भष्ट्रचारीलाई जस्तै अर्काका छोराछोरीलाई उस्कायर देशमा बिद्रोह गराएर 17000 मर्ने आफ्ना छोराछोरि अमेरिका पढ्न पठाउने नेता नामका अपराधी हरुलाइ नि च्याप च्याप समाती सदर चिडियाखानामा कोच्नु पर्यो अब
एक पटक छातिमा हात राखेर सोचौ त देशमा अभिभावकत्व निर्वाह गर्ने राजा भैदिय यी गणतन्त्रका स्यालहरुको यस्तो विकविकी हुन्थ्यो हा हुदैनथ्यो। के देशमा गणतन्त्रको औचित्य अझै बाकी छ कि सक्कियो अब। अब त अत्ति भयन र
यस्तै हो राजा जस्तो देशको साझा र संस्थागत मुख्य अभिभावक नहुदा देशमा नेताको हालिमुहाली भैरन्छ बच्ने बचाउने काम भैरहन्छ चोर डाकाको विकविकी भैरनन्छ केही नौलो होइन यो केस अक्कल झुक्कलले बाहिर आयको हो कसैलाई देशको माया भयर हैन