कृष्ण खनालको लेख-
गणेशमान सिंह र आजको कांग्रेस
- पार्टी सत्तामा जानु मात्र उपलब्धि होइन, त्यससँग जनताको विश्वासलाई जोड्न सक्नुपर्छ ।
https://t.co/Ow5reZTUg7
आज (१६ साउन) पूर्व प्रधानमंत्री झलनाथ खनालज्यूलाई हेर्न अपोलो अस्पतालमा, उहाँ र उपचारमा संलग्न डाक्टरहरूसंग कुराकानी र उपचार स्थितिबारे जानकारी।
उहाँको सफल उपचार र शीघ्र पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना।
कर्म फर्कन्छ भन्छन। गिरिजाबाबुको कर्म उनकै जीवनकालमा फर्कियो। भारत र माओवादीले अनेक काम गराए । 'भावी राष्ट्रपति' भनेर भित्ता सजाए। काम फत्ते भए पछि, पोस्टर च्यातेर फ्याकिदिए । ठिक त्यसरी जसरी गिरिजाबाबुले, किशुनजीलाई गरेका थिए ...
पुरा Podcast लिंक https://t.co/qNCpBvYzEv
सत्याग्रहीमाथीको दुर्व्यवहार: क्रुरताको पराकाष्टा!
सत्याग्रहीलाई इच्छा विपरित छुन पनि पाईदैन।तर अनशनरत डा.गोविन्द केसीमाथी सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ।क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ।
सरकारले आफ्नो पतनकाे बाटो आफै खनेको छ।
अख्तियारको प्रमुख आयुक्त भएको बेला आयल निगम जग्गा खरिद,३३किलो सुन,बालुवाटार जग्गा,सेक्युरिटी प्रेस खरिद,वाइडबडी जहाज,यती,अोम्नी आदी सबै काण्डमा मुछिएका भ्रष्ट नेता र उच्च तहका कर्मचारीहरुलाई उन्मुक्ति दिएकाले नविन घिमिरेलाई प्रसिद्ध प्रबल जनसेवा श्री (दितीय) द्वारा बिभूषित गरिएछ।
विल गेट्स, वारेन वफेट, मुकेश अम्बानी भन्दा धनि! सिस्टर निर्मला, मलाला युसुफजाई, कैलाश सत्यार्थी भन्दा महान समाजसेवी लाग्छ मलाई टाउकोमा तौलिया राख्ने मानिस।।।
नमन। 🙏
मदिरापान पश्चात प्रकृतिक निन्द्राको आनन्द लिदै गर्नुभएका उहा दोगडा केदार गाउपालिका -३ का नेकपा बाट निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ।
उहालाई मिठो निन्द्राको कामना गरौ!
माल सलाम
एकातिर संशोधनको पक्षमा मतदान गर्ने निर्णय गर्ने अर्कोतिर अस्वीकृत भैसकेको प्रस्ताव बिउँझाएर काङ्ग्रेसले मुख्य मुद्दालाई कमजोर बनाउन खोजेको हो भने काङ्ग्रेसको भविष्य सुखद् हुनेछैन।जहाँसम्म सत्तापक्ष छ उसले नक्सालाई अरू विषयसँग सट्टापट्टा नगरोस् र शीघ्र प्रक्रियालाई मतदानमा लैजाओस।
यस्तो हुदैन कि 'रियल लाईफ हिरो' लाई मनमा डर लाग्दैन।हुन्छ यति मात्र- मनको डरले तिनिहरुलाई; परोपकार गर्न रोक्न सक्दैन।जस्तै, राजेश,अरूण र टिम-जो कोरोनाले मृत्यु भएकी महिलाको शव बोक्न तैयार भए,उनको मलामी गए।
हामीलाई तपाईहरु माथी, सधै गर्व रहनेछ🙏🙏🙏🌹
https://t.co/8kmVQUP8WD
दल विभाजनअध्यादेश बारे धेरै उत्सुक्ता र चर्चा हाललाई बेकार हो। पछिल्ला अनियमितता र घटनाक्रमबाट ध्यान अन्तै सार्न गरिएको यो अल्पकालिन कुटिर उधोग हो । आज प्रदर्शित यो ड्रामाको स्क्रिप्ट नेकपा शिर्षतम नेताहरुलाई पहिलै थाहा थियो।
#नेताको ड्रामामा भुलेर,गरिब जनतालाई नबिर्सौ 🙏
भ्रष्टाचारबारे डा. बाबुराम भट्टराईको आफ्नो निर्दोषिताको चुनौती साहसिक तथा उत्साहवर्धक लाग्दछ।वर्तमान दल, जनप्रतिनिधिहरूको मनोवृत्ति, कानून र प्रद्दति हेर्दा भ्रष्टाचार घट्ने देखिन्न।शक्तिशाली नेतालाई समेत निरन्तर निष्पक्ष निगरानी गरिरहने स्विडेनको जस्तो ओमबुड्सम्यान चाहिन्छ।