सारा जनता को महानायक को महानायिका भनेर तहल्का मचाएका छन। म त भन्छु यो देशको महाअपराधी त कलाकार र पत्रकारहरु पनि हुन जसले नेपाली चुतिया जनतालाई सबैभन्दा धेरै प्रभावित पार्न सक्छ्न तर जनतालाई कहिल्यै सचेत गराएर राम्रो बाटो देखाउन सकेनन बरु भ्रष्ट पोखरिमा डुबिरहे।