सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा म नेपालका जनता र सरकारलाई हार्दिक बधाई दिन चाहन्छु। मेरा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार यति जीवन्त रूपमा प्रयोग गरेको देख्न पाउँदा अत्यन्तै खुशी लागेको छ।
यो ऐतिहासिक उपलब्धि नेपालको लोकतान्त्रिक यात्रामा एक गर्विलो क्षण हो।
घनिष्ठ मित्र र छिमेकीका रूपमा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न नेपालका जनता र उनीहरुका नयाँ सरकारसँग मिलेर काम गर्न भारत आफ्नो प्रतिबद्धतामा अडिग छ।
#RebuildNepal
नेपाल पुनर्निर्माण अभियानको उदाहरण स्थानीयले स्वत: स्फुर्त रुपमा चलाउनुभएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको पुनर्निर्माणमा अहिलेसम्म आर्थिक सहयोग नगद रु ४लाख ६ हजार ५७१ र वाईरिङ्ग , ईट्टा , बलुवा , सिमेन्ट , झ्याल , ढोका , सिसा, जेसिबी लगायत भौतिक सामाग्री सहयोग उठी सकेको छ र उठ्ने क्रम जारी रहेको छ।
जनतासँग म्याजिकल नम्बर छैन।
त्यसैले न कसैको सरकार जाँदा केही गुम्ला कि भन्ने रुवावासी।न कसैको सरकार आउँदा केही पाउँछु भन्ने खुसियाली।
सरकार गएको प्रचण्डको हो।आउन लागेको ओलीको।
तिनको हिसाबमा जनता कहिल्यै छैनन्।छ त फगत सत्ता। जनता हिसाबमा छन् त केवल सत्तामा पुग्ने भर्याङ्गको रुपमा।
Congratulations @paras77 Da! Quitting cricket despite being inform wasn't an easy decision for you. But winners think differently and you risked all the comfort of your life for the betterment of Nepal cricket.
Your victory is the beginning of a new era, an era in which cricket will be built, loved and celebrated, more than ever. Congratulations to the new president of Bagmati Province Cricket Association.
A new Dawn!
Nepal have a party to spoil as Pakistan look to make the most of rare home game
It's going to be hot and humid in Multan for the Asia Cup opener, and while Pakistan are the runaway favourites, on-the-rise Nepal can land a blow or two
#AsiaCup2023
https://t.co/wYSsRw4Qye
यो देश हाम्रो पनि होइन र ?
आजैको समाचार- "सरकारले अति विशिष्ठ व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ ।"
आखिर समाजवाद भनेको "सबै समान तर कोही चैँ विशेष समान" हुनुमात्र हो ?