अब जनता मारेर हाेईन सक्छौ भने यी टाउके र दुई नब्बरी काला ब्यापारी सक्काएर देश उठाउने अभियान चलाउछाै भने हतियार उठाउ हाेईन भने जनता मार्ने हतियारीपन बन्द गर
🙏🙏
सिमानाका कुराले काेराेना कहर अाेझेलमा नपार सरकार हामी याे घरमा अब पनि थुनियाै भने तिमीहरू मोटाउछाै हामी गरिव भाेकमरी र अभावले पिल्साेलिन्छाै यथासिघ्र लकडाउनकाे बिकल्प खाेजिदेउ 🙏😔
#Hellosarkar#COVIDー19#alternativemode
@brb1954 पहिले अाफ्नाे नियत सच्चाउनुस डा.साब तपाई जनताका बिस्वासलाई पटक पटक कुल्चेर जनतालाई गुम्राह बनाउने काम बन्द गर्नुस हामी सबै मिलेकै छाै हाम्रो एकतामा खलबल ल्याउनेहरु मावाेनै हुन ! हामीलाई घर न घाट पारेर तपाई धाेकेवाज हाे जनता र राष्ट्र भन्दा प्याराे जहिले तपाईंलाई भारत छ बद्लिनुस
राजा मारेर ल्याएकाे लाेकतन्त्र र जनता मारेर सत्तामा पुग्ने लाचार नामर्द सरकार कहिले सक्ने हाे काेराेना परिक्षण ? कि जनता मारेर अझ क्रुर साशक प्रमाणित हुन बाँकी छ कि के ?
#hellosarkar
#
अाे राजनितीका चम्चाहरु सक्छौ अाफ्नाे नेताकाे बिराेध गर्न ?
हिम्मत छ गलतलाई गलत भन्न ?
अन्धाे बनेर भ्रष्टाचारीलाई हाैसला दिने तिमी चम्चाकाे पनि उत्तिकै हात छ भ्रष्टाचार र अनियमिततामा ! छि नालायक नेता र महानालायक चम्चे झाेलेहरु