With nearly 10,000 overseas tourists stranded in Nepal, Nepal Tourism Board's 'Coronavirus Situation Updates' (last one on 20 March) is inadequate, plus the Visit Nepal 2020 site does not register the coronavirus pandemic.
Life is changing dramatically for many of us, but it’s important to continue looking after your physical and mental health. @WHO provides advice for individuals on how to adjust into a new reality of #COVID19. #HealthyAtHome
"Wash, wash, wash your hands, wash them every day. Merrily, merrily, merrily keeps the virus away"- this 4 year old made my day with her #SafeHands anthem. Thank you @vineetabhardwaj for sharing it with us and for supporting @WHO! #COVID19
@ZamceWatt Divorce लाई जिन्दगिको बर्दादी नसोच्नु सफल हुनेहरु उदाहरण छन, divorce गरेको भने पछि हजुरर्ले कसरी स्वास लिनुन्छ भन्ने सोचाइमा भर पर्छ कोहि गनाउदैन। कोहि जीवन बाच्न Divorce गर्ने गर्छन। मरेरै सुग���्ध छर्नु पर्छ भन्ने मान्यता कसैले नराखे हुन्छ।
'म गुनासो गर्दिन,म त फगत हिडिदिन्छु।
स्वतन्त्रता भनेको, अग्लो शिखर वा गहिरो खाडल, दुबैबाट उ्त्तिकै सहजताले हिडिदिनु पनि हो। स्वतन्त्रता,नटासिनु हो।
ठांउ चाहे चमकदार होस वा फुस्रो अन्धकार; म हिडिदिन सक्छु,खुसी साथ। म सृजन गर्न सक्छु,किनभने म आकासको चरा जस्तो।
म गुनासो गर्दिन..'