मैले डा पाण्डेको सम्झनामा लेखिंदै गरेका थुप्रै लेख नपढेको हुँला, तर अहिलेसम्म पढेमध्येको राम्रो, डा साबको विशिष्टतालाई न्याय गरेको र आफूलाई चित्त बुझेको चाहिं @CKlal_Archive को यो लेख हो। https://t.co/svpOQSCOW1
सही हो यहा संलग्न क्याविनेटले गरेको भव्य स्वागतको एउटा भुमीकामा रहेको मलाई जब उनी संलग्न सरकारले रोहीग्गा समुदायमाथीको अत्यचारमा उनको रुप देखे! आफैलाई ग्लानी भो! हामी जसलाई महान ठान्छौ त्यो त्यति र त्यस्तो हुदो रहेन्छ!
वर्माकी नेता आङसान सुकी जेलमा छिन्।आज राजधानी पत्रिकाले छापेको समाचार अनुसार सुकीको छोरा एरिसले आमा जीवित रहेको ठोस प्रमाण मागेको छ।सुकीको पिता सत्तामा हुँदा०७सालको क्रान्तिमा शस्त्रनै दिएकाथिए।सुकी चुनाव जीतेर सरकारी निम्तोमा आउँदा भव्य स्वागत गरेका थियौं।सुकीलाई रीहाई गर !!!
@aparneupane@DRP39 * RSDC, Rural Self Reliance Development Center or Swabalamban i.e. "Sustainable Development of the Poor by the Poor" based on motivating the poor & landless into self-help groups where their community cohesion became the social capital that allowed new development initiatives
सगरमाथाको अत्यधिक दोहन तर मुनाफाको मूल हिस्सा विदेशी र विदेशी कम्पनीलाई । यस्तो सस्तो जुलूस रोक्न रोयल्टी बेस्सरी बढाउने, नेपाली व्यवसायी/समुदायले बढीभन्दा बढी मुनाफा पाउने र उच्च शिखरको ‘प्रिमियम भ्यालु’ कायम राख्ने नीति जरुरी छ ।
गरीबिको वहुआयम हुन्छ, तिनीहरुको विभिन्न पक्षहरुको अध्यान विनाको वर्गीकरण/सुचिक्रीत गर्ने सतही मापतन्ड आफैमा अपुर्ण र भ्रामक छ! यो चलनचल्तीको समुहगत वर्गीकरण त गरीबिको व्यापार गर्ने राजनिती हो! @DRP39@gbudhathoki
दक्षिणको आफै चार पट्टी दौडी रहने, उत्तरको मै हुं भन्ने देखी सबैलाई तानी रहने (उत्पादन मुखी द्रव्यको तागत जो छ)! अनि हामी आफुलाई आफै भए पुग्ने! चुपचाप!!
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनभ्रमणको रापताप नसेलाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे १९ तारिख चीनको भ्रमण गर्दैछन्। यो उनको २५औं (Silver Jubilee visit) भ्रमण हुनेछ ।
सन् २००० मा पद सम्हालेपछि पुटिनले यति धेरै भ्रमण गरेका हुन् ।
पानीपँधेरो नै बनाएछन् नि 🤪
नेपालले आफ्नो आर्थिक अवस्था विचार गरेर मात्र
विदेशमा दूतावास वा कन्सुलेट खोल्नुपर्छ। यसबारे गहन अनुसन्धान गरी लेखिएको यो आलेख परराष्ट्र विषयमा रुचि/सरोकार भएका सबैले पढ्नु उपयुक्तः-
https://t.co/Tbo8NglDrv
World’s Most Naturally Beautiful Countries
1. 🇯🇵 Japan
2. 🇳🇵 Nepal
3. 🇮🇹 Italy
4. 🇲🇻 Maldives
5. 🇮🇩 Indonesia
6. 🇮🇸 Iceland
7. 🇫🇷 France
8. 🇺🇸 United States
9. 🇨🇭 Switzerland
10. 🇨🇷 Costa Rica
11. 🇵🇪 Peru
12. 🇬🇧 United Kingdom
13. 🇿🇦 South Africa
14. 🇹🇿 Tanzania
15. 🇳🇿 New Zealand
• Best tourist destination: Japan
• Underrated hidden gem: Nepal
• Best for families: Italy
• Best for couples: Maldives
• Best for solo travelers: Indonesia
Source: Travel & Leisure
बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।”
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।
शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ।
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो "ज्ञ" ज्ञान हो ।
बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना।
अप्प दीपो भवः।
मन्त्रिपरिषद्को बैठक नै छोडेर राजदूत भेट्न दगुर्ने
परराष्ट्रमन्त्रीको किस्सा अबका दिनमा नदोहोरियुन्। स्वाभिमानी नेपालको स्वाभिमानमा ठेस लाग्ने चलन, प्रचलन नबसोस्। हरघडी सावधान रहने प्रणाली विकसित होओस्।
@ShahBalen
योजना आयोगमा डा.गुणाकर भट्टको नियुक्ति परफेक्ट,भलै आयोगको निरन्तरता आवश्यक छ र भन्नेमा बहस गर्न सकिन्छ।
डेपुटी गभर्नर बनेका किरण पण्डित आचरणमा अव्वल र सक्षम मानिन्छन्। व्यवसायमैत्री वातावरण बनाउने अर्थमन्त्रीको मिशनमा बाधा पुर्यानेखाले अनुदार स्वभाव चै छ भन्छन उनका सहकर्मी ।