@JyotiHamal6@bishwaprakash77@PM_Nepal@NcPaudel निषेधाज्ञा किन लगाको हो बुझ्न पर्यो । फोकट्मा बोलेर हुदैन । रामचन्द्र लाई रोक्न निषेधाज्ञा लगायपछी सिडियोलाइ धम्की नदिय तिमिलाइ दिने हो र ? बास्तबिकता बुझेर कमेन्ट गरौ ।
पौराणिक र ऐतिहासिक पात्रहरुलाई लिएर अहिलेका देशहरुले विवाद गर्नु ढोंगी राष्टबादको मार्केटिंग मात्रै हो।
यस्ता कुरामा झगडा झिक्नु त झन सिल्ली उत्तेजना भड्काउनु हो।
मानवीय सभ्यता र सास्कृतिक सम्पदा साझा गौरवका बिषय हुन।ईतिहासको तथ्य प्राज्ञिक खोजको बिषय हो,राजनीतिले निरुपण गर्दैन।
नेपाल सरकारले घोषणा गरेको सरकारी अस्पताल सेवाका लागि भोटका लागि ? यो भोट प्राप्तका लागि भोटर झुक्याउने काम बन्द गर । तोकियको बेड अनुसारको मापडन्ड पुगेसी मात्र सरकारी अस्पतालको घोषणा गर ।