According to the Ministry of Foreign Affairs, the two ministers spoke by phone this afternoon, during which Adam expressed deep condolences and solidarity with the Government and people of Nepal during this difficult time.
https://t.co/L8a6XNeS5o
@cooolrims कस्का झोलेले भन्या नि फेरि ! पहिले नि हामी यसरी नै बस्थेयौ । हामी neutral जनता १ वर्ष हेर्छौ केहि सुधार हुन्छ कि भन्ने आश छ । नत्र हत्यारा खाओवादी हेर्यौ बामाले र कमाउरेस हेरौ .... ��ब फेरि केहि नभए राजा आउछन् । के गर्ने बाच्न त पर्यो !! 🙃
अग्लो स्थानबाट देउवा गर्जिएको देखियो ।
ठिक छ पाईयो गर्जि��� बोल्न। अब लगबग ��� बर्ष रचनात्मक, अभिभावकिय भूमिका खेले र सरकारका नराम्रा कामको बिरोध राम्रा कामको समर्थन गेरे जनताले स्वागत नै गर्नेछन्न् । भाउजु र भानु देउवाको अनुसनधानलाई प्रभावित पार्ने र गरेका अनियमितता लुकाउन सरकार...
ढाल्ने, संसदमा बिरोधका लागि बिरोध गर्ने ,नेपालीनेपाली भिडाउने लडाउने कुचेष्टा गर्नु भयो भने जनताले के सम्म गर्न सक्ने रहेछन् मृत्युको मुखबाट बाचेको तपाईलाई राम्रो संग थाहा छ😁।यो उमेरमा त्यस्तो गर्नुहुन्न होला तर अरुले औला हाल्न सक्छन् बिचार गर्नुहोस।जनहितमा जारी!जय नेपाल 🇳🇵😎