@madhuBTM276@Sunita720951281 पछिल्लो ३० वर्षको भनेर उम्कन नमिल्ला समाजिक संजा अझ टिकटक को उपलब्धि हो जस्लाइ नियमन गर्न खोज्दा देशका संरचना खरानी भए अझै के के हुन बांकी छ।
@upendra_singh1_ बालेन प्रबृत्ति चित्रण गरेको मा उकेरा लाई धन्यवाद भन्नै पर्छ सेना कब्जा गरि सकेको र अदालत आफुनुकल बानाउन लागेको स्पष्ट छदँछदै केही हिम्मतिला चौथो अंग प्रति आक्रमण गर्ने रबि प्रबृत्ति उन्मुलन आवश्यक छ।