नेपालीलाइ फिल्म जस्तो लागोस बाल भएन प्रेम गीतले नेपालमा यस्तो ठाउँ नि रैछ भनेर धेरै विदेशी खासगरि इन्डियनलाइ देखायो! तेत्ति प्रचार पर्यटन बोर्डका चम्चाले विदेश घुमेर ट्रेड एन्ड टुरिजम फेयरमा गर्न सक्दैनन!
Today is first day of Dashain/Navaratri. On this day Goddess Shailputri is Worshipped. Shailaputri also Known as Pratipada & Daughter of Mountain, an incarnation of Parvati.
देशको पुर्व प्रधानमन्त्री जस्तो ब्याक्तिको बिदेश यात्रामा स्वागत गर्न फुलमाला पनि आफैं लिएर जानुपर्ने अवस्था हुनु भनेको जस्तो बिजोग के हो? अझ रोचक कुरा के भनेनि प्रचण्ड स्वयम चिनाउदै छन म पुर्व प्रधानमन्त्री हो भनेर ।🤣🤣
प्रचन्ड देउवा परिवारको आउने दशक सम्म सत्ता साझेदारीमा भारतिय नेताहरूको पहल र रोहवरमा सहमति जुटाइदैछ । प्रचन्ड र आरूजु भावी मिलिजुली सरकारको नेतृत्व गराउने चाजोपाजो मिलाइदैछ ।
महाधिवेशन हारि सकेपछि भिम रावल एमालेमा टिक्क सक्दैनन् ओलिका झोलेहरुले आगामि चुनावमा रावल बिरुद्ध अन्तरघात गर्नेछन उता माधव नेपाल तिर गए एमालेमा खान नपाएर आएको भन्नेछन आले बुढाले छायामा पार्नेछन यस्तोमा उमेर पनि पुग्यो रावलको राजनीति अब सकियो भन्दा फरक नपर्ला कि ???
एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि,पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरूद्धमा छ।
ओलिले त पागल बनाइदिएका थिए थिए, प्रचण्ड लाई अब महापागल बनाउन अर्का पनि थपिएछन🤣🤣 काङ्ग्रेस भन्ने पार्टी बिपिले प्रचण्ड र उनको छोरीलाई जिताउन खोल्दिएको पार्टी हो ? राम्रो काम गरेको छ भने जितेर देखाए भैगो नि : जितनारायण श्रेष्ठ
@DipendraPariyar@ArunLuitel7 Caste discrimination is being like long term disease . I can be control for the very first limit.. but cannot be cured! So be happy for what you have and got.. we respect everyone in this society!
"सै पनि एमाले, मै पनि एमाले ...!"
एकनारायण भण्डारीकाे रचना र बद्री पंगेनीकाे स्वरमा लाेकप्रिय यस गीतमा नेकपा एमालेकाे परिचय,पाैरख,काम र कीर्ति समेटिएकाे छ। खासमा यसले पार्टीको निर्वाचन घाेषणापत्रकाे सारांश खिचेकाे छ।तसर्थ:यसका रचनाकार/गायकले गाैरव गर्नलायक नै याेगदान गर्नुभएको छ।