वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेका छन्।एउटै हलमा धेरै विद्यार्थी राख्दा हुने संक्रमणको जोखिम त छ नै संक्रमितलाई समेत छुट्टै व्यवस्था नहुदा उनीहरू आफ्नो अवस्था लुकाइ परीक्षा दिन बाध्य छन्।
कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन!यसको आधार र तर्क के हो?यस विषयमा@mohpnep को धारणा के छ?@PM_nepal_कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालनगर्ने विश्वास सरकारले दिलाउनु पर्योकि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो
Would like to thank @CricketNep for honoring me with their decision to retire my National Cricket Team jersey number 77.
Blessed and grateful..!!
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Photo : @adhkaushal
कोहि भनी देउ न मलाई ,🤔🤔
ट्विटरमा अगाडि आँफैले फ्लो गर्दा चै के नोक्सानी बेहोर्नु पर्छ ?
👇️👇️
जो पनि ट्विटे फ्लो गर्नुहोस् ,ब्याक पाउनु हुनेछ मात्र भन्छ्न त ।🤔🤔