म नै नरहेपछी
सम्झे नि भो, बिर्से नि भो ।
(मरेको भोलिपल्ट दुई दिन नै हो)
खालि यौटा अनुरोध
मेरो तस्वीरको मुनि आएर
त्यो अर्थहिन र भावनाशुन्य,
"RIP" नलेखिदिए हुन्थ्यो ।
घाटप्रति मलाई बेग्लै किसिमको लगाब छ । यस्तै घाटयात्रा गर्न एकदिन बनारस पुगेकी थिएँ। त्यहाँका घाटहरुमा रुमल्लिदाका मेरा मनोवाद शब्दमा उतार्ने प्रयास गरेकी छु। 😊🙏🏻 https://t.co/dTS2MvAcKF