“आमा नाम एक रुप अनेक” HappyMothersDay
आज माता तिर्थ औशी ………….…
सन्तानको खुशी र उज्जवल भविष्यको लागि आफ्नो पुरै जीवन नै समर्पित गर्ने सम्पूर्ण ममतामयी आमाहरूप्रति हार्दिक नमन। सबै भगवान “आमा” हरुलाई आमाको मुख हेर्ने दिनको धेरै धेरै शुभकामना
जीवनमा कहिलेकाहीँ शब्दहरू मौन हुन्छन्,तर भावनाहरूले धेरै कुरा बोलिरहेका हुन्छन् त्यसैले आफ्ना भावनाहरूलाई कदर गर्नुहोस् र अरूको भावनाको पनि सम्मान गर्नुहोस् किनकि,संसारमा सबैभन्दा महँगो र सुन्दर चिज कसैको निस्वार्थ भावना,प्रेम र आफ्नो नै हो"