मैं तुझे फिर मिलूँगी
कहाँ कैसे पता नहीं
शायद तेरे कल्पनाओं
की प्रेरणा बन
तेरे केनवास पर उतरुँगी
या तेरे केनवास पर
एक रहस्यमयी लकीर बन
ख़ामोश तुझे देखती रहूँगी
मैं तुझे फिर मिलूँगी
कहाँ कैसे पता नहीं !!
ठेक्का तोडेपछि यसअघि पासपोर्ट छापिरहेको फ्रेन्च कम्पनी आइडेमियाको 'फलानो' मानिसलाई तुरून्त फोन गर्नू र सो कम्पनीबाट थप पासपोर्ट ल्याउन प्रक्रिया अघि बढाउनू भनेर खनालले भनेको पनि उनी��रूले जानकारी गराए।
प्रधानमन्त्रीको टिमले राहदानी ठेक्का 'तुरून्त रद्द गर्नू' भन्दै चर्को दबाब दिएपछि विभागका कर्मचारीले गुहारे परराष्ट्रमन्त्री https://t.co/vT1JX59q4u
भारतका ३१३ जना, पाकिस्तानका १ जना, बङ्गलादेशका ९ जना, अमेरिकाका २ जना, रुस, चीन, फ्रान्स र बेलायतका १–१ जना नागरिकलाई सडकबाट उद्धार
https://t.co/3Rxp1B3kHD
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालापछि प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले लिखित रूपमै दुवै छिमेकीलाई आफ्नो अडान राखेको हो । यो अडानसँगै नेपाल सीमा विवाद संवादबाटै समाधान चाहन्छ भन्ने सन्देश पनि हो ।
#onlinekhabar
https://t.co/pDF4EELmZp
उनीहरुलाई थुनामा राखेर अनुसन्धान गरिनु पर्दछ। विमानस्थल बन्द गरिनु पर्दछ। निजी हेलिकप्टर चलाउन दिनु हुँदैन। भारतीय र चिनिया सीमाना बन्द गरिनु पर्दछ।कसैलाई पनि भाग्न नदिई थुनामा राखिनु पर्दछ।यी राष्ट्रघाती अपराधीहरु कसैलाई पनि मार्नु पनि हुँदैन।