त उसको पेपर साइट गर भनेरै दिइसक्यो! देशमा सेन्सर ननाप भनेर उर्दी जारी गर्ने निकायका हाकिमहरुका 'विदेशी सर' हरुको शासनले हामीलाई जापानिज हालतमा पुर्याउँछ छिट्टै! किनकि २०१५ को भूकम्प आउने बितिकै प्रकाशित एक भारतीयको पेपरमा ब्रह्म शम्सेरको रेफरेन्समा लेखिएको कुरा उसको सर्कुरल ...
आउनुस् आजको बिहान स्वस्ति वाचन सुनेर सुरु गरौं ।
हामी यस्तो भाग्यमानी पुस्ता हौं जो यस्तो तन मात्र होइन मन पनि तिरोहित हुने यस्ता सशक्त वाचन गुरु नभेटी संजालमै सुन्न पाइन्छ ।
आउनुस् एकछिन एकाग्र भएर मघ्न होऔं । 🙏🙏