६ को सिफारिस १ को नियुक्ति गडबड देख्नेले कहाँ के देखे?
बरियतामात्र मापदण्ड भए त जेष्ठ मात्र सिफारिस हुनु पर्ने थियो नत्र ६ जना सिफारिस हुनु बाट नै प्रष्ट हुन्छ सबै equally competent...मैले ठिक बुझिन भने बिन्ती बुझ्न लालायित छु।
पशुपति क्षेत्रमा मागेर सताउने, पर्यटक माथी दुर्व्यवहार गर्ने र दुख दिने प्रवृत्ति बढिरहेको र छवि बिग्रीदै गएकोले यस्ता गतिविधिहरु तुरुन्त रोक्न र कडाई गर्न सरकारलाई अनुरोध छ ! @hello_sarkar@PM_nepal_@ShahBalen
सहयोगको लागि अपिल :
म बिकास को मम्मी हु , मेरो छोरा सम्पर्क बिहिन भयर म धेरै तनाब मा छु ,हामी स परिवार सारै पीडा मा छौ 😭 बाबु आफै सम्पर्क मा आउला कि भनेर धेरै बाटो हेरियो यति का समय बित्दा पनि कतै बाट न फोन आयो न म्याजेज आयो | तेसै ले बाबु को खोजी कार्य को लागि सहयोग माग्दछु 🙏🙏🙏
मेरो छोरो बिकाश न्यौपाने, उमेर २६ वर्ष, मेरो बाबु अमेरिका 2021 Aujust 4 मा गयको थियो | बाबु Arlington, Texas मा बस्दै University of Texas at Arlington मा पढ्दै थियो | करिब २ वर्ष अघि अमेरिकाको Arlington, Texas मा अन्तिम पटक सम्पर्कमा थियो।
त्यसपछि उसँग कुनै पनि सम्पर्क हुन सकेको छैन। ऊ अहिले कहाँ छ, कस्तो अवस्थामा छ| हामीलाई केही पनि थाहा छैन।
एक आमाको रूपमा यो पीडा सहन निकै गाह्रो भइरहेको छ।
हजुर हरु कसैले मेरो छोरालाई देख्नु भयो भने, वा कुनै जानकारी पाउनु भयो भने, सानो संकेत भए पनि कृपया हामीलाई खबर गरिदिनु हुन अनुरोध गर्द्छु |🙏🙏
📌 विवरण:
नाम: बिकाश न्यौपाने
उमेर: २६ वर्ष
अन्तिम स्थान: Arlington, Texas, USA
स्थिति: करिब २ वर्षदेखि सम्पर्कविहीन
अध्ययन: University of Texas at Arlington
📞 सम्पर्क:
आमा: 9828554331
दिदी: 9841960290
📧 इमेल: [email protected]
कृपया मेरो यो पोस्ट धेरै ठाउँमा सेयर गरिदिनु हुन आग्रह गर्दछु, 🙏हजुर हरु को सानो सहयोगले पनि मेरो छोरोसम्म पुग्न मद्दत गर्न सक्छ |
( सानु तिमी का छौ बाबु सम्पर्क मा आउ)
हरेक नागरिकलाई वैयक्तिक गोपनीयताको हक छ । अनुसन्धानमा परेपनि अधिकार प्राप्त अधिकारी वा बैंकले गोपनीयता कायम राख्नुपर्छ ।
अनुसन्धान अगावै कसैको पनि वैयक्तिक बैंकिङ विवरण मिडियामा छताछुल्ल पारेर दोषी ठहराउन खोज्नु गम्भीर विषय हो ।
मन्त्री वा सार्वजनिक जिम्मेवारी पाएका व्यक्तिको आलोचना हुनु, विरोध हुनु, छानविन हुनु, पदमुक्त हुनु, सजाय हुनु लोकतान्त्रिक प्रणालीको प्रकृया हो ।
तर, कुनैपनि नागरिकको वैयक्तिक अधिकारमाथि हमला हुनु लोकतान्त्रको चरित्र हुनसक्दैन ।
हेलो बालेन सरकार,
जुन सुकै देशका पर्यटक भएपनी पर्यटकीय ठाउँमा, सार्वजनिक स्थानहरुमा, मानिसलाई असहज हुने गरि गरिने क्रियाकलाप, फोहोर रोक्नका लागि कडा कानुन ल्याईयोस ! @ShahBalen@PM_nepal_@sasmitp
SEE को लागि धेरै धेरै शुभकामना! तर धेरै तनाव चाहि नलिनुहोस् है| महत्वपूर्ण परीक्षा हो, तर यो नै सबैथोक होइन र SEE ले तपाईंको सबै स्किल सेट र ज्ञान नाप्दैन।
मेरो एग्जाम ट्रिक चाहिँ — सजिलो प्रश्नहरूबाट सुरु गर्नुहोस्, आफूलाई आउने प्रश्नहरू पहिला गर्नुहोस्, र कन्फ्युज भएका प्रश्नहरू अन्त्यमा राखेर गर्नुहोस्।
सबैलाई अल द बेस्ट, भाइबहिनीहरू!
तर केपी ओलीको रिहाइको माग गरिरहेका एमाले कार्यकर्ताहरूको र्यालीको विरोध गरेको भन्दै कार्यकर्ताहरूले एक जना बाजेलाई हात”पात गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ त्यसैले सम्बन्धित निकायको ध्यान जाओस्।
सडकमा टायर जलायौ भने;
१. वातावरण संरक्षण ऐन, २०७६
२. फोहोरमैला व्यवस्थापन ऐन, २०६८
३. स्थानीय सरकार सञ्चालन ऐन, २०७४
४. मुलुकी अपराध संहिता (Criminal Code)
सरकारमा आफ्ना मन्त्री कोही पनि छैनन् भने याे सवै लाग्छ विचार गरौं।🤔🤔
Inside the bunker को यो episode हेरेपछि
दिमाग मात्रै होईन शरिरमा रक्तसंचार तीब्र हुनुका साथै ज्वालामुखी झै आक्रोशका लाभाहरु फुट्छन।म यही समाजको एउटा अंश,पात्र र हिस्सा भएकोले यो चित्कारहरुले साच्चिकै बिक्षिप्त बनाउछ र अर्के दुनियामा पुर्याईदिन्छ। साच्चिकै कती कहालीलाग्दो
क्रूर हत्यारा मतियारहरुले भदौ २३ निर्दोष ब्यक्ति रगत ले न पुगेर अहिले पनि युवा रगत खान्न खोज्दै छ्न ।
कम्युनिस्ट मान्छे होइन राक्षस हुन्न ।
क्रूर हत्यारा र तेस्का मतियार भोट् गर्ने मानव होइन राक्षस हुन्न ।
@pmsushilakarki