तीन बर्षअघि @NAYA_PATRIKA मा प्रकाशित @_SaileshTiwari को यो लेख नपढेको भए पढ्नुहोला, पढेको भए दोहोर्याए हुन्छ । डा. शैलेश विदेशमा कार्यरतमा पनि अव्वलतम अर्थशास्त्री हुन् 🙏
https://t.co/hfafpe9yIS
चूडामणि शर्माको कीर्तिबारे यो स्टोरी आन्तरिक राजस्व विभागको उनकै कार्यकक्षमा लेखेको थिएँ। प्रतिक्रियाका लागि दिनभर कुराउँदै साँझपख आएर मेरो तीनपुस्ते विवरण डायरीमा टिपेका थिए।
आज उनको भागमा ६ अर्ब १५ करोड रुपैयाँ बिगो+जरिवाना र ९ वर्ष कैद परेछ।
https://t.co/7Lu2z1UxbH
साँझ पर्नासाथ दर्जनौँ टिपरमा माटो ओसारेर ताल छेउको होँचो जमिन उकास्ने र सम्याउने काम भइरहेको छ। हुँदै नभएको कित्ता नम्बर राखिएको जग्गा सम्याउन महानगरले दिएको अनुमतिपत्रको वैधतामाथि नै प्रश्न उठेको छ।
@shyamrana99
https://t.co/YvedhzhHFg
अहिलेको हट इस्यु : नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडियामा इन्फरमेसन ओभरफ्लो भइरहेको छ। जान्नै पर्ने कुराहरु थाहा नभएर अलमलमा हुनुहुन्छ भने @ADH_RAJAN को यो ब्लग पढ्न सिफारिश। https://t.co/Hh5FymhiJU
हामीकहाँ धेरै चर्चा र बहस गरिएको तर राम्रोसँग निफनेर लागू गर्न पनि नसकिएको एक विषय हो, #समावेशिता । @Kailash1819 जी र मैले अलिकति यसो निफनेर हेर्ने प्रयास गर्यौं । अनि रूचि हुनेका लागि सेयर पनि गरियो है...
@ekantipur_com@sudheerktm@Umesh_Chauhan
https://t.co/uBU8QK4Oos
युगाण्डामा मात्र ३२०,१५८,००० किलो (३२ करोड किलो) सुन भएको सुन खानी रहेछ ! १ किलो सुन बेच्दा करिब $८५,000 आउँछ, यस हिसाबले करिब २५ हज्जार अर्ब डलर सम्पत्ति छ ! १३ हज्जार अर्ब डलर आम्दानि हुने घोषणा नै गरेका छन् ! तर पनि त्यो युगाण्डा धनि देश कहलिंदैन !
https://t.co/SYxkuSv8wB.