अहिलेनै अालोपालो मार्फत सत्ताको रस्वादन गर्नुतिर नलागेर अर्को पाँच वर्ष हाम्रो पालो भनेमा यो कदम सम्बन्धित दलका लागि नै प्रभावकारी र दीगो हुन्थ्यो कि ?
कुनै अमुक दलका केही नेताहरुले जनताको भावना माथि गरेको खेलवाड, अाफू विकल्प रहित रहेको भनि देखाएको दम्भ र तिनमा सहि दृष्टिकोणको अभावका कारण केहि राम्रा भनि कहलिएका नेताहरुले पनि हारको नियती भोग्नु पर्दा दुख लागेको छ । जनताको भावना माथि मजाक नगरौ कसैले पनि.... चेतना भया ।
आज पाटनमा @RabindraMishra ज्यूलाई सुन्ने मौका जुर्यो!तपाईंको भाषणमा कुनै कपट देखिएन!!अब हामी पक्का निराश हुनेछैनौं भन्ने बिश्वासका साथ हामी तपाईलाई भोट दिन्छौं!!तपाईले नेपाललाई समृद्धितर्फ डोर्याउनका लागि बनाएका कार्ययोजना सफल होउन् :)#शुभकामना#VoteforTaraju
अझै पनि केन्दिकृत शासनमा नै रमाउने शासक वर्गको मानसिक्ता देखिन्छ । यो नाटक गर्नु भन्दा एक तह माथिको कर्मचारिबाट चलाएको भए बेश हुन्थ्यो । https://t.co/cZGBxUAm7z