राजधानी मुटुको एकमात्र अन्तराष्टिय विमानस्थल बन्द गरायर मोफसलमा निर्मित विमानस्थल चलाएको मञ्चन गर्छ सरकार । पर्यटकिय सिजनमा पर्ने नाफा घाटाको कुनै लेखाजोखा छैन । भरौटे हरू प्रचारमा छन हैट लिला..
यतिवेला नै हो @Sandeep25 को अभाव खट्किने wet outfield first batting जुनसुकै टिमलाई सहज हुदैन केवल जितको लागी राम्रो spin जोडी सन्दिप र दिपेन्द्र को हुन्थो जसरि 2014 मा शक्ति र बसन्तको थियो । जुन यस सिजन खट्किने देखीयो । आगामी खेलको लागी शुभकामना..जय नेपाली क्रिकेट🇳🇵
अलिकति वेथिति अराजकता र लुटिखाने छिद्र बेशि हाे नत्र मेराे नजरमा ०४७ काे संविधान नै उत्कृष्ट, म त भन्छु ०४७काे संविधान पुनःस्थापन गरौ घाडाे प्रदेश नि चैट लुछाचुडी चि चैट विदेशिले रणभुमि बनाउला भन्ने आशन्का नि थाेरै चैट #प्रजातन्त्रदिवश २०७९ काे शुभकामना
जनताकाे जीवन रक्षार्थ स्वास्थ संकटकालकाे लागू गरि विभिन्न बाहानाले चर्काे शुल्क असुल्ने र बिरामि भर्ना नलिने निजि अस्पताल राज्यकाे नियन्त्रण, कालाेबजारि नियन्त्रण, अत्यावश्यक बस्तुकाे सहज व्यबस्थापनामा राज्यकाे सहभागिताकाे बिकल्प अब अर्काे हुन सक्दैन चाडै यश तर्फ ध्यान जाहाेस ।
@brb1954@kpsharmaoli@PradeepgyawaliK 2003 देखि 2020 सम्मकासबै प्र.म यसका मतियार हुन । दुधले नुहाउन नखाेज्दा हुन्छ । एकै बर्षकाे कायापलट हैन याे भारतले बनाएकाे सडक ।