अनुहारमा साबुन लगाएर धारामा पानी छकि छैन भनेर चेक गर्नु र बिहे गरेर बुढाको फेसबुक चेक गर्नु र बुढि को फेशबुक चेक गरनु उस्तै हो कस्सम दुइटैले आँखा पोल्छ
A:म संङ्ग एकदम राम्रो छोरा छ।
B:के उस्ले धुम्रपान गर्दछ?
A:गर्दैन
B:के उस्ले रक्सि पिउछ?
A:नाइ पिउदैन
B:के त्यो कहिले काँही घर ढिलो आउँछ?
A:नाइ
B:मलाई लाग्छ वास्तवमा तपाईको छोरा एकदम सही छ उ कति वर्ष हो मेरो छोरी सङ्ग बिहे गर्दिनुस
A:उ अर्को बुधवार 6 महिनाको हुनेछ।
😂😂😂😂