उता भारतीयहरु सिमा मिचेका मिचेकै छन्य। यता हाम्रा प्रम चाहि "एक इन्च सिमाना मिच्न दिदैनौ" भन्दै हुनुहुन्छ।
हैन जम्मै नेपाल मिचिसकेपछी "एक इन्च" चाहि मिच्न दिदैनौ आफैलाई राख्छौं भन्न खोज्नु भएको हो कि के हो ? कुरा बुझ्न सकिएन नि ?
ईतिहास बनेछ!
हिजो जस्तो लाग्छ
तिम्रो मेरो प्रेम युद्धको
रणसङ्राम रोकीएको
तर ती युद्ध बाट
छदबिछ्द भएका
हाम्रा मातापिता आफ्ना आफन्त
अनि हाम्रा भाबी सन्तानले
यसको अनुभूति
अनि प्रतिफल के पाए
सानू अन्तत
तिमीनी थाकेर आधा जीवन सकेउ
मत सकुन्जेल अझै साहारा छु
तत्पस्चात?
#HappyNewYear2019
जसले १ महिना जागिर गरेर महिनाको ९००० कमाउछ अनि ३००० घरभाडा १००० खाजा २५०० खाना १००० पढाइ खर्च १००० घर पठाएर ५०० भविस्यको लागि सोचेर जम्मा गर्दै गुजरा चलाइ रहेकाे हुन्छ उसलाइ एउटा धनि वाउकि छोरिले अाैकात सोधछे जसले ५० रुपैयाँ रिचर्ज गर्न वाउ अामा को साहार लिन्छे
आफूले पटक्कै मन नपराएका व्यक्तिलाई फलो गर्नु, तिनले कतिबेला के लेख्छन् र कसरी खोइरो खनौँ भनेर सधैँ चिन्तित रहनु, आफ्नो हुँडारे ङ्यारङ्यारलाई गर्जन ठान्नु, जवाफ/प्रतिक्रिया नपाए पनि टिनिनी गरिरहनु ...
भाइहरूको संसार साह्रै दुःखमय छ हगि?
उनको धेरै माया लाग्यो केही लेख्न सब्द नै आएन अनि पानको पातहरु💕मात्र बनाएर चिठ्ठी पठाएँ,अली धेरै नै भएछ क्यारे मोरी ले बाजारमा पान पसल नै खोलेर बसिछे,अहिले त झन दामी अनी नामी भाकि छे रे😋