उसलाई भू-राजनीतिको ‘भू’ पनि थाहा छैन। चिच्याउन, पानी पिउन र निम्सरो स्वाङ पार्नबाहेक उसको खास क्षमता देखिँदैन। आज भने ऊ जेन्जी लिडर बनेर ठूला-ठूला भाषण छाँट्दैछ। तर ऊ जेन्जीको लिडर होइन, भिजिलान्तेहरूको लिडर हो। त्यसैले आज जेन्जी स्मृति दिवस होइन, भिजिलान्ते दिवस हो।
मैले त्यो भिडियो नहेरेको भए हुन्थ्यो।
हेरेँ।
बिचरा एक जना महिलाले रुँदै भनेकी छन्, “मेरो श्रीमान सुरुङमा फसिनु भएको छ, सरकार सहयोग गर्नुस”।
त्यो भिडियोको तल कसैको कमेन्ट छ, “तँलाई तेरो पोइसँग सुत्न हतार भो?”
त्यो भिडियो देख्दा मेरो गला अबरुद्ध भो, तर थाहा छैन घन्टेहरुले कसरी त्यो कमेन्ट लेख्न सके।
यसकै सपोर्टमा, “सरकारले छिटो गर्नु पर्थ्यो” भनेर फेसबुकमा लेखेँ, चिनेजाने कै महिलाहरुले मलाई गाली गरे। “सरकारलाई गाली गर्छस?” भन्दै। म ति महिलाहरुको मन देखेर अचम्मित छु आज।
यहाँ सरकारलाई गाली र सपोर्टको कुरा छैन मानबियताको कुरा छ। कोहि रोएको देखेपछि सपोर्ट मात्र गरिएको हो।
नोटः रुपमा मात्र मानब भएर नहुँदो रहेछ, भित्र पनि मानब हुन पर्दो रहेछ।

विश्वकै एक क्रुर शासक थिए निरो । आफ्नै शहर रोम जलिरहेको थियो, त्यही खुसीयालीमा निरोले भोजको आयोजना गरे । आगोले गर्दा बत्ति थिएन त्यसैले बन्दीलाई आगोमा जलाइयो, त्यही उज्यालोमा बाँसुरी बजाएर नाँचेका थिए । यो तस्वीरले त्यही सम्झना गरायो ।
एउटी युवती क्याफेमा बसेर फेसनका कुरा गरिरहेको समयमा ओनसरि घर्ती हरु खाली खुट्टा बन्दुक बोकेर महिला मुक्तिको लागि जङ्गल पसेको हो नि। सबैको मुक्तिको बाटो त माओवादी हो नि।
सँगै बस्न असहज भए सम्बन्ध विच्छेद गर्नु राम्रो। आ-आफ्नो बाटो लाग्ने।
भरसक मिल्नु, मिल्न नसके के गर्ने त?
मानसिक तनाव झेलेर बाँच्नु भन्दा पारपाचुके ठिक।
सम्पति र दायित्वको न्यायोचित बाँडफाँड गर्नु ... महिलालाई प्राथमिकता दिनु..
विवाह सामाजिक सम्झौता हो, प्रेमको ग्यारेन्टी होइन...
प्रेम गर्ने कुरा होइन - हुने कुरा हो ... साँचो प्रेम भयो भने सामाजिक मर्यादा च्यातिन सक्छ ... सबै कुरा दिमाख र तर्कको अधिनस्त कहाँ हुन्छ र ??
दुईतर्फी प्रेम दुर्लभ हुन्छ, एकतर्फा प्रेम ले साहित्य सृजना गराउँछ, कलाकार वा पागल बनाउन सक्छ ... प्रेम विषाक्त वा हानिकारक हुन सक्दैन ... यदि प्रेम पाउनुपर्ने विषय वा प्रेम उसको अधिकार ठान्छ भने त्यो प्रेम नभएर अधिक मोह मात्र हो ..