एलेन मस्कलाई राष्ट्रपति ट्रम्पले महत्वपूर्ण सरकारी ज़िम्मेवारी दिने घोषणा गरेका छन । नेपालका एक सेठसाहुले मलाई भने - ' उता त्यस्तो भएछ । यता हामीलाई कुनै पद नै छैन । '
मैले हास्दै जवाफ फर्काए - ' मस्कले बिजुलीको किर्तिमानी कार बनाउनमा विश्वास गर्छ। तपाईहरु बालेको बत्तिको पैसा तिर्नुको साटो चन्दा र बिज्ञापन दिएर एैचो-पैचो मिलाउनेमा बढी बिश्वास गर्नु हुन्छ । फेरी तपाईहरुलाई सरकारी पद किन चाहियो र ? सबै पद त हजुरहरुकै सेवामा छन नि । '
@samathapa Aa far as I know they charge for promoting any event or products etc, as it has huge reach, and for news all media does almost the same..payment medium/ mode may be different..what are you scared of?