"आन्दोलन दबाउन प्रहरीले ममाथि अमानवीय व्यवहार गरेको छ । म प्रहरीबाट असुरक्षित छु ।"
— सर्वोच्च अदालतको फैसलाबाट रिहा भएकी रूबी खान @milanbichhod सँग कुरा गर्दै ।
त्यो पहिलो र अन्तिम भेट https://t.co/x2BK59R18U
Gita’s passionate meeting with Kamala Basin and her search of Kamala’s fire is an inspiration for me!
@rasaili_gita
कहिले लास त कहिले सास - सरकार यो देसको सम्रिदीको नारा बचाउनको लागि हामी सबैलाई खा���ी निष्कासन गर। विदेिशएका ती सारा नेपालीलाई नमन!
https://t.co/5207iaD1lS
पसल, बाँटो, चोर, खेल्ने ठॉऊ, गल्ली सबैतिर संक्रमित छन भनेर निस्कन परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी/स्यानिटाजरले सफा गरेर सुरक्षित बनौं। भेटघाट बन्द गरौ। आगामी ३ हप्ता नेपालका लागी अत्यन्तै कठिन अवस्था छ।
आज बिहान मेरी ७० बर्षकी आमाले सोध्नु भयो की छोरी मेरो दोस्रो कोरोनाको खोप कहिले लिन जाने हो ? वडा कार्यालयबाट फोन आयो की? यो लिंकमा भएको मिसन कमिसनको बारेमा म उहालाई के बताऊ?
https://t.co/RcVWtz7nkg
“हामीले महिलावादी आन्दोलन तथा नीति निर्माणका स���थानहरूमा व्यापक पितृसत्तात्मक राष्ट्रवादलाई चुनौती दिनुपर्छ।”
#नागरिकता विवादबारे मूलधारका महिलावादीले बुझ्न नसकेका विषय https://t.co/FwBvmFC8oX
नागिरकता िवधेयकको दफा ५ लाई प्रगतिसिल मान्ने नेता ज्युहरुले बलात्कारीलाई जवरजस्ती आफ्नो सन्तानको बाबु मान्न लगाएर महिला आन्दोलनको धजिया उडाएको छ। होईन भए खोई िवधेयक भरि िकन अटेन त एक िवशेष संरक्षण?
It is not easy for us to come out from the comfortable zone (pretending being liberal), put ourselves in a vunreble position and accept that it was not a choice to be borne as a man, in high caste family or without disability (structural dividend). A Great anatomy of our society.
जहिलेसम्म संसारमा वर्ग, लिंग, जात, जाति, भूगोल आदिसित जोडिएका विभेद रहिरहन्छन्, हामी ती विभेदलाई लुकाउँदै वा अदृश्य बनाउँदै मानव मात्र भएर बाँच्न सक्दैनौँ ।
@sanjeevuprety को विचार #NepalMag
https://t.co/HtnqOXskgR