श्रीशा कार्कीको नग्न तस्बिर किन छापेको भनेर यी पत्रकारले दिएको justification सुन्दा उनको पत्रकारिताको ethics मा प्रश्न उठ्यो! कस्तो अनैतिक र अपराधी मान्छे रहेछन्! यसो भन्ने मान्छे किन जेलमा छैनन् भनेर बुझ्न गाह्रो भयो।
सुकुमबासी र मधेशीकोबारेमा आज प्रचण्डले संसदमा बोलेको मन्तव्यको लागि सलाम छ । यस्तो बिडम्बना आयो कि 'मधेशको बेटा' भनेर मत दिएका मधेशीलाई सीमा पारिको किनमेलमा गरिएको यातनाबारेमा मधेशी प्रधानमन्त्रीलाई गैरमधेशीले बोलिदिनुपयो । बोल्नु त राम्रो हो । बोल्ने अवस्था चै आउनुहुन्थेन!
सम्पूर्ण कांग्रेसका झोला महोदय हरु सभापती गन थापा २.० ले नै भन्नु भएको रहेछ त विश्वविद्यालय भित्र दलको झोला बोकेर प्रवेश गर्न पाईदैन भनेर । अब विरोध गर्न मिल्यो र @bishodip सेनापती ज्यु 😂😂
कस्तो हतार हो मानौं कि २ मिनेट ढिलो कमेन्ट गर्यो भने X ले अकाउन्ट नै व्लक गर्दिन्छ। भिडियो राम्रे सॅंग हेरेर टिप्पणी गर्नु नि !! #attentionseeker
Road should be the matter here!