देश छोड्नेमा चिकित्सक, इन्जिनीयर, चार्टर्ड एकाउन्टेन्ट, नर्स, भेटेरिनरी डाक्टर, कृषिविज्ञ, प्राध्यापकदेखि भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान लगायतका विषय पढेका जनशक्तिको लर्को छ। नेपालबाट कति पेशागत दक्ष र बौद्धिक समुदाय पलायन हुन्छ भन्ने यकिन छैन।https://t.co/2USnvYbBaF
'लाहुर' गइरहेको देश !
“न युवा जमात देशमा भविष्य देख्छ न त बाबुआमा नै उनीहरूलाई मुलुकमा राख्न चाहन्छन्। यस्तो लाग्छ सिङ्गो देश नै विदेश गइरहेको छ।”
https://t.co/QdOxtlRrND
सबै तिरबाट राष्ट्रलाई खोक्रो पार्ने अभियान जारी छ!
विभिन्न नीति, कानुन, निर्देशिका तथा कार्यविधिको तर्जुमा गर्दा कुनै पनि विदेशि दाता वा एनजिओ/आइएनजिओको फन्डिंग या संलग्नता बर्जित गर्ने कानुनि व्यवस्था अत्यावस्यक।
सरकारले भाडा समायोजन गरे पनि सबै ट्याक्सीको मिटर अपडेट गर्न फेरि महिनौं पर्खिनुपर्ने भएको छ। गुणस्तर तथा नापतौल कार्यालयका अनुसार दैनिक अधिकतम ७० ट्याक्सीमा मात्र अपडेट गर्न सकिन्छ।
#CapitalNepal
https://t.co/vz0pmNhsc5
@bizness_news एक पटक फुल चार्ज गर्न कति युनिटबिजुली लाग्छ? कति केजी सम्म बोक्छ? मुल्य कति हो? ब्यट्री कति पर्छ ? यस्ता कुरा केहि छैनन् , हजार रुपैयाँ मा गाडीको स्तुति गान मात्र छ, गोबर ल्वाँठ पत्रकार !