TMC rebels :
Will merge with Nationalist Citizens Party (NCP)
Indian Democracy has become the “theatre of the absurd”
A joke !
The rebels of the TMC legislative party cannot merge with a political party ; that can happen only if the TMC wished to do so !
Disqualify them !
You must have heard of Shell companies for laundering money
Now, introducing Shell political parties for laundering MPs
Bought to you by Tadipar
Paid for by Indian taxpayers.
Valid only in Vishwaguru.
Submit your papers to International Journal of Transportation Science and Technology on Resilience Assessment and Enhancement of Transportation Infrastructure and Transportation Systems.
रास्वपाले कुर्सी होइन,प्रणाली बदल्ने साहस देखाओस्,गल्ती हुने छन, चुनौतीहरू आउने छन,नयाँ सोचका साथ नयाँ पुस्ताले नयाँ राजनीतिक संस्कार बसाउने यात्रा सुरु गरोस् ,तपाईंहरू प्रति विश्वास छ,परिवर्तन सजिलो हुँदैन तर सम्भव चाहिँ अवश्य हुन्छ।
शुभकामना! 🇳🇵
#RSP#नयाँराजनीति
Thank you for your warm wishes, Honorable @tsheringtobgay. Alongside our friendship, I look forward to working together to further strengthen the deep-rooted ties between Nepal and Bhutan.
साला काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा कृयाशिलहरुले समेत मत हालेनछन यार। सक्यौं काँग्रेस भनेका रहेछन हामीले बदल्योैं कांग्रेस भन्ने सुनिएछ। गल्ती हाम्रै हो।
@bishwaprakash77@neupanearjun अब ठुला कुरा नगर दाजु। तपाईं र गगन मिलाएर बोल्न्न माहिर छौ अब राजनीति हैन पुराण बाचक पेशा उपयुक्त हुने छ अब तेताको तैयारी गर। पुराण बाचकको पेशा सुरु गर्ने हो भने तिमीहरूले दिनबन्धु पोख्रेललाई पनि जित्नेमा शंका गर्नु पर्दैन।
‘यो निर्वाचन परिणामले हालसम्म स्थापित ठूला नेताहरू र पार्टीहरूको मात्र होइन, मिडिया ग्याङ तथा तदनुरूपका समीक्षक–विचारकहरूले पछिल्ला केही वर्षदेखि गर्दै आएका प्रक्षेपणहरूको हालत पनि पतला पार्न सक्छ।’
(निर्वाचन परिणाम आउँदै गर्दाको दिनमा—सबैको सम्झना र रेकर्डका लागि,मार्च २ सोमवार प्रकाशित हाम्रो स्तम्भ ‘अनकट’ का अंश)
@rudrarajpandey हजुरलाई बहुत गाह्रो,सकस,चिन्ता भो रबि लामिछाने शक्तिमा पुग्ने भए शक्तिसाली बन्ने भए भन्ने। ढुक्क हुनुस नया आए भने तपाईंहरु जस्ता लगानी कर्ताहरुको लगानी सुरक्षित पनि हुने छ लगानी गर्न सहज हुने छ। यहालाई महाबिरको पैसा खायो भनेर आरोप लागे जस्तै हो रबि लामिछानेलाई सहकारी ठग भन्नू!
बङ्गालादेशमा बिद्रोही दलइतर पार्टीलेको लज्जास्पद हारसङै बिदेशमा बस्ने कांग्रेस-एमाले इतर बुढौली दल र तिनका ठेकेदारहरुको खुशी हेर्न लायक छ,आफू उच्चतम लोकतान्त्रिक मुलुकमा बसेर नेपालमा बस्ने आफ्ना बाकी परिवारजन उत्तर कोरियाली परिवेश मै जिन्दगी जिउन भन्ने चाहाना भएकाहरुलाई के को गम!