प्रतिनिधि सभामा बहुमत छ किन अध्यादेश ल्याउनुपर्यो ? भन्नेहरुका लागि👇
कुनै पनि बिधेयक ऐन बन्नको लागि प्रतिनिधि सभाबाट पास भएपछी राष्ट्रिय सभा जान्छ । प्रतिनिधि सभाबाट फास्ट ट्र्याकमा पास गर्दा पनि सबै प्रकृया पुर्याउॅंदा कम्तिमा १५ दिन लाग्छ ।
निमुखामाथि राज्यले सनक र तुजुक नदेखाओस,
तिनै निमुखालाई राख्न भनेर सरकारले तलको भवन बनाइएको छ, त्यहाँ लगेर राखोस !
त्यहाँ नजानेलाई कारण सोधोस र छानबिन गरोस,
सुकुम्बासी देखाएर गरिने राजनीति बन्द गरोस 🙏🏻
राष्ट्रिय स्वतन्त्र पार्टीले परिकल्पना गरेका समर्थकहरूका चरित्रहरू:
● सामाजिक सञ्जालहरूको प्रयोग गर्दा संवेदनशील तथा जिम्मेवार नागरिकको पहिचान दिने।
● कसैलाई अपमान नगर्ने र अपशब्द प्रयोग नगर्ने/नगराउने।
● स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्ने।
● कसैको चरित्र हत्या हुने कार्य नगर्ने/नगराउने।
● कसैमाथि भौतिक आक्रमण नगर्ने/नगराउने।
● पत्रपत्रिका जलाउने जस्ता कार्य नगर्ने/नगराउने।
● पक्ष तथा विपक्षीहरूका अभिव्यक्तिलाई यथोचित कदर गर्ने र सत्य तथ्य प्रकाशमा ल्याई यथार्थ सूचना प्रवाह गर्ने/गराउने।
हाम्रा सामाजिक राजनैतिक अभियानका प्रमुख मुद्दा : महिला अधिकारको रक्षा, महिला सहभागिताको सुनिश्चितता !
हिजो सडकका यि मुद्दाले अब सदन मार्फत निकास पाउनेछन । 🙏
@pukarbam@ranjudarshana_
पदको लोभ भए बालेनसँग सजिलो बाटो थियो। प्रधानमन्त्री पद टक्र्याउँदा पनि लिएनन्, चुनावको बाटो रोजे । सहज जित सहित संसद प्रवेश चाहेको भए जहाँबाट उम्मेद्वारी दिन सक्थे । ओली विरूद्ध निरन्तर लागे र उनै सङ्ग लड्न झापा–५ रोज्नु आफैंमा साहस हो ...जित हो। सम्मान ❣️ 🔔