लक्ष्यण नदेखिएको कोरोना संक्रमितलाइ घरमा नै क्वारेन्टाइनमा बस्न सरकारले भनिसक्दा संक्रमित भएको कारणले कोहि पनि डेरावाललाई कोठाबाट ननिकाल्न हामी अनुरोध गर्दछौं । डेरावाललाई यस्तो समस्या भए वा देखिए कृपया ९८५१२१९६६२ मा सम्पर्क गर्दिनु होला।
जब कुनै देशको प्रधानमन्त्रीसँग हैसियत हुँदैन । प्रधानमन्त्री हैसियत बिहिन हुन्छन् । मर्यादाको अलिकति पनि ख्याल हुँदैन । तब उनीहरु कुनै देशको पार्टी कार्यलयको पाउमा शिर चडाउन पुग्छन् । गएर लम्पसार पर्छन् ।
प्रादेशिक अस्पताल भवन टेण्डरमा सेटिङ गर्न सुरु देखि नै प्रदेश पुर्वाधार विकास प्राधिकरणका कार्यकारी अधिकृतको मिलेमतो छ । त्यहीँ सेटिङ अन्तर्गत ठेक्का लगाइयो । सबै निर्णयमा अरुको हस्ताक्षर नहुँदा घिमिरेको छुटेको छैन । अहिले जसरी नि ठेक्का रद्द हुने भएपछि राजीनामा दिएर चोखिन्छ ?
सिन्धुली मुलकोट मयुर होटलमा निजि क्षेत्रबाट राखिएको नेपालको पहिलो सार्वजनिक विद्युतिय चार्जिङ स्टेसन हो । विद्युतिय चार्जिङ स्टेसन तयार भएपछि अहिले यहाँ दैनिक ३० वटा विद्युतिय सार्वजनिक यातायात चार्ज गर्न आउन थालेका छन् । यहाँ एकपटकमा ३ वटा गाडी चार्ज गर्न मिल्नेछ ।
प्ले व्याइलाई बचाउन भिड जम्मा गर्ने / भिड देखाउने देखि पल शाहले के खाना कति बेला कसले खुवाएकोसम्म युट्युबेको रिपोर्टिङ । यसको लागि कति करोड लगानी ? पल साह र उसका समर्थकले नै पल शाहले नाबालिका माथि करणी गरेको स्वीकार गरिसक्दा अब १० वर्ष जेल बस्नु बाहेक अरु के छ बच्ने उपाय ?
घरबेटीहरु यस्तो सोच्ने रहेछन् । घरमा वाइरिङ खर्च डेरावाल सँग विधुत महसुलमा जोडेर असुल गरौं । प्लम्बिङ खर्च पानीको महसुलमा जोडेर असुल गरौं । घर बनाउदाको सम्पुर्ण खर्च डेरावालबाट असुल गरौं । र डेरामा बस्नेलाइ दोस्रो दर्जाको व्यवहार गरौं ।
२५० युनिट बिजुली खपत हुने घरमा बस्नु भएको छ भने प्रति युनिट ९ रुपैयाँ ५० पैसा र त्यो भन्दा धेरै बिजुली खपत हुने घरमा बस्नु भएको छ भने ११ रुपैयाँ भन्दा धेरै नतिर्नु होला । त्यो भन्दा धेरै असुल गर्ने घरबेटी विरुद्ध नजिकको प्रहरी कार्यलयमा ठगी मुद्दा दायर गर्नुस।हामी सहयोग गर्नेछौं।
@rnet_room लामो समय देखि यस्तो दवाव्मुलक व्यवहारमा पिल्सिएका म मात्र नभै बनिबुतो गरिखाने निर्धाहरु धेरै परेका छन् ,प्रमाणित कसरी गर्ने ?बत्तिको १५ रु युनिट,फोहरको ३००लाग्नेमा ६परिवार भाडावालसंग ७५रु उठाउँछन यो समस्याको समाधान कुन निकायले गर्ने हो ?
२५० युनिट बिजुली खपत हुने घरमा बस्नु भएको छ भने प्रति युनिट ९ रुपैयाँ ५० पैसा र त्यो भन्दा धेरै बिजुली खपत हुने घरमा बस्नु भएको छ भने ११ रुपैयाँ भन्दा धेरै नतिर्नु होला । त्यो भन्दा धेरै असुल गर्ने घरबेटी विरुद्ध नजिकको प्रहरी कार्यलयमा ठगी मुद्दा दायर गर्नुस।हामी सहयोग गर्नेछौं।
काठमाडौंका वडा कार्यलयमा जनप्रतिनिधि बसेर छानीछानी स्थानीयलाई मात्र खोप लगाइरहेका छन् । कोठा भाडामा बस्नेलाइ खोपबाट बन्चित गरिएको छ । यसमा हाम्रो गम्भीर आपत्ती छ । तत्काल सरकारको ध्यानाकर्षण होस ।
@docanup11 डाक्टर साप । शुक्रराज हस्पिटलमा भर्ना भएका बिरामीको स्वास्थ अवस्था फोन बाट बुझ्न मिल्छ कि मिल्दैन। वा त्यहीँ आएर बुझ्नुपर्दा कुन समयमा काउन्सिल हुन्छ ।
अघिल्लो लक डाउनले खप्टिएको घरभाडा चुक्ता नगरिसक्दा अर्को लक डाउनले घरभाडामा बस्ने र भाडा तिरेर व्यवसाय गर्नेलाइ घरभाडा तिर्नको लागि ठुलो समस्या हुने छ ।