जति दमन बढ्छ, आदिवासी प्रतिरोध पनि बढ्दै जान्छ। यसको ताजा उदाहरण हो, न्युजिल्याण्को संसदमा देखिएको प्रतिरोध । नेपालमा पनि आदिवासी जनजाति र उत्पीडित समुदायले स्पष्ट लक्ष्य, वैचारिक दृष्टिकोणसहितको सशक्त आन्दोलन खोजिरहेको छ । आजको @ekantipur_com मा मेरो लेख
https://t.co/J4UKu87CMa
मान्छेले भन्थे - 'अहिलेसम्म हिम पहिरोले तिलिचो ताललाई छोएको छैन । ताल नाघेर पारी पट्टी आउने कुरै भएन । ढुक्क भए हुन्छ ।'
हामीले टेन्ट लगायौँ । एक हप्ता बसेर रिसर्च गर्ने उद्देश्य��े उत्साहित थियौँ ।
तर भाइ टिकाको भोलीपल्ट Massive Avalanche मा परियो । कालले नजिकैबाट जिस्काएर गयो ।
Forgive not forget
माफ गर तर नविर्स
महान नेता नेल्सन मंडेलाको यो भनाइको समर्थक हुँ म
ईतिहासमा भएका ग़ल्तीप���रति आत्मालोचित हुनु राम्रो । गलत चीजलाई ढाकछोप र गौरब गर्नु आत्मारती मात्र हो ।
Look forward !
#उकालो_खुलासा_सार्वजनिक_जग्गा_दर्ता
➖नापीको फिल्ड–बुकमा ‘कमलपोखरी’ लेखिएको ललितपुर महानगरपालिका–१३, एकान्तकुनास्थित २ रोपनी ११ आना सार्वजनिक जग्गा व्यापारी #रूप ज्योति अध्यक्ष रहेको निजी अस्पतालको नाममा कसरी आइपुग्यो?
@ukaalonews
https://t.co/G0OLbaeNwu
निर्मला कुर्मीको परिवारलाई न्याय दिनुको सट्टा हत्या आरोपितलाई मन्त्रि बनाउनुले राज्यको न्याय प्रतिको नियत स्पष्ट भएको छ। बृहत् नागरिक आन्दोलन यस कदमको विरोध गर्दछ ।