५७ वर्ष अघिको काठमाण्डौका केहि दृश्यहरु, भाग-१ । वि सं २०२१
Some scenes of Kathmandu in a video taken 57 yrs ago, Part I | 1964 AD
(Please retweet and follow us for more such contents of Nepal's Past )
@Bipendraa बेसारमा शब्द र संगीत उनको होइन बसन्त थापाको, auto tune नभएमा सुर र ताल देखि हालियो धमलाको सो मा अनि भक्तराज आचार्य र यम बराल को गीत नचिन्ने तपाईको प्रिय गायक।
@Online_khabar नेपालमा अरुबेला पनि महिनामा ५००-५५० ले अात्महत्या गर्छन ��� हो यसले गर्दा पछि दर केहि बढ्ला तर अहिलेको data लाई लकडाउनसँग relate गर्न मिल्दैन होला ।